राहदानी र नागरिकता बनाउने बढे

बैतडी – जिल्लामा नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ।  जिल्ला प्रशासन कार्यालयको दुई वर्षको तथ्याङ्कले कुराको पुष्टि गरेको हो। गत आर्थिक वर्ष २०७८-७९ मा आठ हजार ५१४ जनाले नागरिकता बनाएका छन् । सो कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार एक वर्षको अवधिमा चार हजार २५७ पुरुष र चार हजार २५७ महिलाले […]

सम्बन्धित सामग्री

पाँचथरमा नागरिकता र राहदानी लिने बढे

पाँचथर । पछिल्लो समय पाँचथरमा नागरिक्ता र राहादानी लिनेको संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आर्थिक वर्ष ०७८/०७९ मा नागरिकता र राहदानी लिनेको संख्यामा दोब्बरले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा कोभिडका कारण कार्यालयमा सेवाग्राही आउन नसक्नु र कोभिडपछि वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि हुनु जस्ता कारणले नागरिकता र राहदानी […]

मकवानपुरमा नागरिकता लिने बढे राहदानी लिने घटे

मकवानपुर– मकवानपुरमा गत आर्थिक वर्ष २०७७/७८ मा ११ हजार १३ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये पाँच हजार ७७ पुरुष तथा पाँच हजार ९३६ महिला छन् । अघिल्लो आव २०७६/७७ को तुलनामा २०७७/७८ मा चार हजारभन्दा बढीले वंशजको आधारमा नागरिकता प्राप्त गरेको बताइएको छ । अघिल्लो आवमा […]

रोजगारी खोज्न विदेशिने बढे

सिन्धुपाल्चोकमा दैनिक ३८ जनाभन्दा बढीले राहदानी बनाउनेमध्ये अधिकांशले वैदेशिक रोजगारीमा जानका लागि बनाउने गरेका पाइएको छ। जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा राहदानी र नागरिकता बनाउनेको भीड लाग्ने गरेको छ।