पाँचथरमा नागरिकता र राहदानी लिने बढे

पाँचथर । पछिल्लो समय पाँचथरमा नागरिक्ता र राहादानी लिनेको संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आर्थिक वर्ष ०७८/०७९ मा नागरिकता र राहदानी लिनेको संख्यामा दोब्बरले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा कोभिडका कारण कार्यालयमा सेवाग्राही आउन नसक्नु र कोभिडपछि वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि हुनु जस्ता कारणले नागरिकता र राहदानी […]