लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिनेछैनौं : ओली

काठमाडौँ – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा दीपावली गरेको छ । एमालेले नारायणचौरमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दीपावली र पुष्प वर्षा गरे । सो अवसरमा उनले लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न नदिने बताए । “लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्ने गरी दीपावली गरेका छौँ । यस बगैँचालाई उज्यालो नेपालको प्रतीकको […]

सम्बन्धित सामग्री

नन्दिकेशर बगैँचामा दीपावली, लोकतन्त्रको दियो कहिल्यै निभ्ने छैनः अध्यक्ष ओली

नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा दीपावली गरेको छ । एमालेले नारायणचौरस्थित नन्दीकेशरमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दीपावली र पुष्प वर्षा गर्नुभयो । सो अवसरमा उहाँले लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न नदिने बताउनुभयो । “लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्ने गरी दीपावली गरेका छौँ । यस बगैँचालाई उज्यालो नेपालको प्रतीकको रूपमा …

अमेरिकाले दियो ओलीलाई बधाई

काठमाडौं, १५ मंसिर । अमेरिकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएको छ । ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएको हो । अमेरिकी राजदूतावासले ट्वीट गर्दै ओलीलाई बधाई दिदै लोकतन्त्र, पारदर्शीता, उत्तरदायितव र स्वतन्त्र र धाँधलीरहित चुनावलाई साथ दिने जनाएको छ । मङ्गलबार अध्यक्षमा निर्वाचित भएका ओलीलाई अमेरिकाले सुरुमै बधाई दिनु […]

सुदूरपश्चिममा एमाले : ओली पक्षद्वारा कारबाही चेतावनी, माधव पक्ष मन्त्री थप्दै

धनगढी : नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो। समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीलाई समेत सरकारबाट बाहिरिन निर्देशन दियो।तर, त्यो निर्देशन कार्यान्वयन हुन सकेन‌। सुदूरपश्चिममा एमालेको संसदीय दलले केन्द्रको निर्णयविपरीत मन्त्री फिर्ता नहुने अडान राख्दै स्थायी कमिटीको निर्णयलाई नै लत्यायो।ओली पक्षका सांसदले संसदीय दलको निर्णयमा असहमति जनाउँदै आएकोमा एमाले सुदूरपश्चिमले पुन: पत्र

ओली–नेपालबीचको भेटवार्ता सिंहदरबारमा दिउँसो १ बजे

पार्टीमा देखिएको विवाद समाधानका लागि कार्यदल मार्फत निकास खोज्ने निष्कर्षमा पुगेको नेकपा एमालेका शीर्ष नेताबीच आइतवार पुनः भेटवार्ता हुँदैछ । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दिउँसो १ बजे भेटवार्ता हुन लागेको हो । बालुवाटार स्रोतले दिउँसो १ बजे सिंहदरबारमा भेटवार्ता हुन लागेको लोकान्तरलाई जानकारी दियो ।  शुक्रवार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली र नेपालसहित दोस्रो तहका नेताहरूको छलफलमा २०७५ जेठ २ को आसपासमा फर्किएर सहमति खोज्ने भद्र सहमति भएको थियो । आइतवार दिउँसो दुई नेता...

चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली-माधव नेपाल भेट

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ । ​चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच भेटवार्ता शुरू भएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । यसअघि आजै बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहित ४ नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो । नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहेको र एमाले विवाद उत्कर्षमा पुगेका बेला भएको भेटलाई निकै महत्त्वका साथ हेरिएको छ । पार्टी र सरकारबारे निर्णय लिने जिम्मा एमाले स्थायी कमिटीले...

ओली-नेपालबीच आइस ब्रेक : मेरियट होटलमा आकस्मिक वार्ता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच आकस्मिक वार्ता भएको छ। ओली र नेपालबीच नक्सालस्थित मेरियट होटलमा आकस्मिक वार्ता भएको हो। वार्ता अहिले जारी रहेको नेपालनिकट स्रोतले जानकारी दियो। ओलीले नेपालसहित ३२ जना सांसदलाई कारबाही गरेपछि एमाले फुटको संघारमा पुगेका बेला ओली नेपालबीच…

फास्ट ट्रयाकको ठेक्का रद्द भएपछि प्रधानमन्त्री ओली रिसाए

काठमाडौं । गत विहीबार संसदीय समितिले नेपाली सेनालाई छलफलका लागि बोलाएर फास्ट ट्रयाकको ठेक्का रद्द गर्न निर्देशन दियो । सेनाले लगाएको सो ठेक्काबारे समितिमा नेपाली सेनाका अधिकृत र सांसदहरुबीच गर्मागर्मी बहस भयो । तर, समितिले ठेक्का रद्द गर्न निर्देशन दिएको तीन दिन नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिमाथि खनिएका छन् ।मिनी संसद मानिने संसदीय समितिहरुलाई प्रधानमन्त्री ओलीले विकासका कामहरु अवरुद्ध नगर्न सचेत गराए । शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘अन्ध

ओली सरकारको कामलाई गुगलले दियो साथ, चुच्चे नक्शा समावेश

काठमाडौ । विश्वको चर्चित म्याप साइट गुगल म्यापले नेपालको चुच्चे नक्शालाई समावेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चुच्चे नक्शा प्रकाशन गरेको झण्डै १० महिनापछि समावेश गरेको हो । गुगलले नेपालले नयाँ नक्शामा दावी गरेको भू–भागलाई टुक्रे धर्काद्वारा देखाएको छ । यसको अर्थ विवादित क्षेत्र भनेर चिनिने गरिन्छ । यद्यपी यसअघि भने... The post ओली सरकारको कामलाई गुगलले दियो साथ, चुच्चे नक्शा समावेश appeared first on Purbeli News.

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच करीब साढे २ घण्टा भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मध्याह्न करीब पौने १२ बजे शीतलनिवास पुगेका प्रधानमन्त्री ओली दिउँसो २:२० बजे बाहिरिएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । भेटमा के कुराकानी भयो भन्ने खुलाइएको छैन । प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको गरेको प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । प्रतिनिधि सभा विघटनविरुद्ध १२ वटा रिट परेका छन् । ती रिटमाथि आइतवार पनि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।