गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण

चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लाग्नुभएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गरेका छन्। सेवाबाट अवकास हुनैलाग्दा उनले प्राप्त गरेका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गरेका हुन्।

सम्बन्धित सामग्री

ब्राजिलको यो सहरको सडक सडकमा किन हिँड्न थाले गोही ?

यदि तपाईले बाटोमा घडियाल देख्नुभयो भने कति अचम्म वा डर लाग्छ होला । ब्राजिलको रियो दि जेनेरियोस्थित एक बस टर्मिनलमा गाडी कुरिरहेका मानिसहरुले खुला विचरण गरिरहेका घडियाल गोही देख्दा यस्तै अनुभव गरे । घटना मार्च २९ बिहान ५ः ४० बजेको हो । यसबेला सहरको बस टर्मिनलमा गाडी कुर्नेको घुइँचो हुने गर्छ । त्यहीबेला गोही आएपछि बस कुरिरहेका मानिसहरु बस टर्मिनल छेउको आकासे पुल चढे । केहीले भिडियो पनि खिचे । भिडबाट कसैले कराएर ‘यो जनावर खतरनाक छ’ भनेपछि मानिसहरू थप आतकित भए । हुन पनि झण्डै

नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै

नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो । यसरी नै रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते भारतकै पश्चिम बङ्गालको हुग्ली नदीमा र साउन ५ गते महानन्दी नदीमा भेटिएको थियो । गोहीको यो यात्रा अचम्मको थियो । लामो समय घडियाल प्रजनन केन्द्रको प्रमुख भएर हालै सेवानिवृत्त घडियालविज्ञ वेदबहादुर खड्का गोहीहरू एक हजार दुई सय किलोमिटरसम्म बगेर जाने गरेको अनुभव सुन

गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लाग्नुभएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गरेका छन् । सेवाबाट अवकास हुनैलाग्दा उनले प्राप्त गर्नुभएका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गरेका हुन् । अठार वर्षसम्म रातदिन, झरीबादल केही नभनी संरक्षणमा जुट्नुभएका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेका छन् । निकुञ्जको गोही प्रजनन केन्द्रमा मात्रै होइन, उनले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै