यदि तपाईले बाटोमा घडियाल देख्नुभयो भने कति अचम्म वा डर लाग्छ होला । ब्राजिलको रियो दि जेनेरियोस्थित एक बस टर्मिनलमा गाडी कुरिरहेका मानिसहरुले खुला विचरण गरिरहेका घडियाल गोही देख्दा यस्तै अनुभव गरे । घटना मार्च २९ बिहान ५ः ४० बजेको हो । यसबेला सहरको बस टर्मिनलमा गाडी कुर्नेको घुइँचो हुने गर्छ । त्यहीबेला गोही आएपछि बस कुरिरहेका मानिसहरु बस टर्मिनल छेउको आकासे पुल चढे । केहीले भिडियो पनि खिचे । भिडबाट कसैले कराएर ‘यो जनावर खतरनाक छ’ भनेपछि मानिसहरू थप आतकित भए । हुन पनि झण्डै