बुधबार सिमरामा निर्धारित सबै उडान रद्द

१३ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार सिमरामा निर्धारित सबै हवाई उडान रद्द भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण यो विमानस्थलमा बुधबार कुनै पनि उडानहरु हुन सकेनन् । बाक्लो हुस्सुका कारण तराईका विमानस्थलमा हरेक दिनजसो उडान प्रभावित भएको छ । जसले हजारौं यात्रुले समस्या भोग्नु परेको छ । मंगलबार भैरहवा, […]

सम्बन्धित सामग्री

भैरहवा र पोखराको मौसम बिग्रेपछि रेसुङ्‍गामा उडान रद्द

२२ भदौ, गुल्मी । पोखरा र भैरहवाको मौसम बिग्रिएपछि शुक्रबार निर्धारित नेपाल एयरलाइन्सको काठमाडौं–रेसुङ्‍गा उडान रद्द भएको छ । गन्तव्य विमानस्थलसँगै वैकल्पिक विमानस्थलको समेत मौसम राम्रो हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको कडा नियमका कारण शुक्रबार रेसुङ्‍गामा निर्धारित उडान रद्द गर्नुपरेको बताइएको छ । रेसुङ्‍गा विमानस्थलमा जहाज अवतरण गर्न नसक्दा विकल्पका रुपमा पोखरा या भैरहवा तोकिएको […]

आज यती समूहका कुनै जहाज नउड्ने

काठमाडौं, माघ २ । यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ। एक सूचना प्रकाशित गर्दै यतीले सोमबार आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ । यतीको ९एन एएनसी एटीआर ७२–५०० विमान विमान दुर्घटनाबाट अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भने […]

विमान दुर्घटनाकाे शाेकमा भाेलि यति एअरलाइन्सका सबै उडान रद्द

काठमाण्डाै – यति एअरलाइन्सले भाेलि साेमवारका लागि निर्धारित सबै उडान रद्द गरेकाे छ । आज आइतवार भएकाे विमान दुर्घटनाकाे शाेकमा भाेलिकाे उडान रद्द गरिएकाे एअरलाइन्सले सूचना निकालेर जानकारी दिएकाे छ । आपत्कालीन र उद्धारका उडानहरू भने हुने एअरलाइन्सले जनाएकाे छ । ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो । सूचना–

प्रतिकूल मौसमका कारण पोखरामा सबै उडान रद्द

२० असोज, काठमाडौं । बिहीबार प्रतिकूल मौसमका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन् । काठमाडौं विमानस्थलसहित नजिकका विमानस्थल निरन्तरको वर्षाका कारण बढी प्रभावित भएको छ । जसले गर्दा भरतपुरका उडानहरु समेत प्रभावित भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । बुद्ध एयरले बिहीबारका लागि पोखरामा निर्धारित सबै उडान रद्द […]

प्रतिकूल मौसमका कारण पोखरामा हुने सबै उडान रद्द

१७ साउन, काठमाडौं । प्रतिकूल मौसमका कारण मंगलबार पोखरामा निर्धारित सबै उडान रद्द भएका छन् । मंगलबार पोखराबाट निर्धारित र अन्य गन्तव्यबाट पोखरामा जाने सबै उडान रद्द भएको हो । बुद्ध एयरले मंगलबार पोखरामा निर्धारित सबै उडान प्रतिकूल मौसमका कारण रद्द भएको जानकारी गराएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार पोखरामा उपकरणमा आधारित अवतरण प्रणाली […]

उडान धमाधम रद्द र डिले हुन थालेपपछि वायुसेवा कम्पनीले भने : फोन गरेर आउनुहोस

१० चैत, काठमाडौं । त्रिभुवन विमानस्थलको सूचना प्रणाली तथा राडारमा आएको खराबीका कारण बिहीबार बिहानैबाट आन्तरिक तथा बाहृय दुवै तर्फका उडान प्रभावित बनेका छन् । जसले गर्दा आज बिहानका लागि निर्धारित विभिन्न सेक्टरका उडान रद्द भएका छन् । यति एयरलाइन्सका अनुसार पोखरा, भैरहवा र विराटनगरका लागि निर्धारित तीन उडान रद्द भइसकेको छ । अन्य उडानहरू […]

काठमाडौंबाट हुने हङकङ उडान रद्द

२२ पुस, काठमाडौं । हङकङले हवाई उडानमा रोक लगाएपछि नेपालबाट हङकङका लागि उडान गरिरहेको नेपाल एयरलाइन्सले समेत निर्धारित उडान रद्द गरेको छ । हङकङको स्वास्थ्य सम्बन्धि मापदण्डका कारण काठमाडौं-हङकङ-काठमाडौं सेक्टरका उडान १९ जनवरी २०२२ सम्म रद्द भएको नेपाल एयरलाइन्सले जनाएको छ । यो नियम बिहीबारबाटै कार्यान्वयनमा आएको नेपाल एयरलाइन्सले सूचना प्रकाशित गर्दै जनाएको छ ।

प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान रद्द

१४ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् । बुधबार साँझ ४ बजेबाट उडानहरु रद्द भएकाे सम्बन्धित वायुसेवाहरुले जनाएका छन् । बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै आजका लागि निर्धारित रात्रिकालीन उडान रद्द भएको जनाएका हुन् । खराब मौसम र विमान स्थलहरुमा कम भिजिबिलिटीका कारण […]

हिमपातका कारण रारा र सिमकोटमा उडान प्रभावित

१६ मंसिर, काठमाडौं । बिहीबारदेखि प्रतिकुल बनेको मौसम र हिमपातका कारण उच्च हिमाली भेगमा हवाई उडान प्रभावित बनेको छ । नेपालगञ्ज विमानस्थलबाट बिहीबारका लागि निर्धारित रारा र सिमकोटका लागि सबै उडान रद्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाले वर्षा र हिमपात हुने भन्दै बिहीबार सचेत समेत गराएको थियो । नेपालगञ्जबाट बिहीबार सुदूरपश्चिमका विमानस्थलहरुमा भने उडान […]

निर्धारित उडान रद्द गर्नु कम्पनीको बाध्यता हो : बुध्द एयर

काठमाडौं । बुध्द एयरले निर्धारित उडान रद्द गर्नु कम्पनीको बाध्यता भएको बताउँदै आफूहरुको समस्या बुझिदिन