१६ मंसिर, काठमाडौं । बिहीबारदेखि प्रतिकुल बनेको मौसम र हिमपातका कारण उच्च हिमाली भेगमा हवाई उडान प्रभावित बनेको छ । नेपालगञ्ज विमानस्थलबाट बिहीबारका लागि निर्धारित रारा र सिमकोटका लागि सबै उडान रद्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाले वर्षा र हिमपात हुने भन्दै बिहीबार सचेत समेत गराएको थियो । नेपालगञ्जबाट बिहीबार सुदूरपश्चिमका विमानस्थलहरुमा भने उडान […]