चितवनमा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम प्रदान

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गर्न चितवनमा जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ।

सम्बन्धित सामग्री

१२० प्रहरीलाई हवाई सुरक्षासम्बन्धी तालिम

२२ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा खटिने प्रहरीलाई हवाई सुरक्षा तथा खानतलासी सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको छ । कार्यालयका अनुसार पछिल्लो तीन साताको अवधिमा विमानस्थलमा कार्यरत १२० जना नेपाल प्रहरीका जनशक्तिलाई यस्तो तालिम दिएको हो । विमानस्थलमा सरुवा भएर आउने नयाँ प्रहरी कर्मचारीलाई सर्वसाधारणसँग गर्नुपर्ने व्यवहार, उपकरण सञ्चालन तथा खानतलासीसँग सम्बन्धित […]

अभिमुखीकरण तालिम नयाँ कार्यविधि, कार्यान्वयनमा लैजान सहमत

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने पूर्वप्रस्थान अभिमुखीकरण तालिम दोस्रो संशोधित कार्यविधि अनुसार सञ्चालन गर्ने विषयमा सरोकारवाला संस्थाहरूले प्रतिबद्धता जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान तालिम प्रदायक संस्था र अन्य सरोकारवाला संस्थाका प्रतिनिधिसँग गरेको छलफलमा सहभागीले नयाँ कार्यविधि अनुसार तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालयका अनुसार अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ को दोस्रो संशोधनमा गरिएका प्रावधान बिस्तारै कार्यान्वयनमा लैजाने विषयमा तालिम प्रदायक संस्थाहरू सहमत भएका छन् ।

विशेषज्ञ स्वास्थ्य सेवासम्बन्धी अभिमुखीकरण  तालिम सम्पन्न

बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा प्रदेशका सबै जिल्लाका अस्पतालका चिकित्सक, पालिकाका स्वास्थ्य संयोजक र स्वास्थ्य कार्यालयका फोकल पर्सन तथा स्वास्थ्यकर्मीहरुलाई ३ दिने आधारभुत तथा आकस्मिक उपचारसम्बन्धी तालिम प्रदान गरिएको छ।

अभिमुखीकरण तालिम दिने संस्थाले विद्युतीय हाजिरी ३० दिनसम्म हटाउन नपाउने

५ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवालाई अभिमुखीकरण तालिम दिने संस्थाले अब विद्युतीय हाजिरी ३० दिनसम्म हटाउन नपाउने भएका छन् । वैदेशिक रोजगार विभागले विद्युतीय हाजिरीको डाटा सुरक्षित राख्न तालिम प्रदान गर्ने संस्थालाई निर्देशन दिएको छ । विभागकाअनुसार अभिमुखीकरण तालीम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन गर्दा प्रशिक्षार्थीहरुको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको […]

चितवनमा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम प्रदान

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गर्न चितवनमा जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ।

जुम्लाका सञ्चारकर्मीलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम – देशसञ्चार

जुम्ला - जुम्लाका क्रियाशील सञ्चारकर्मीलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाको आयोजना तथा राष्ट्रिय

सञ्चारकर्मीलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम

काठमाडौँ,२३ कार्तिक । जुम्लाका क्रियाशील सञ्चारकर्मीलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाको आयोजना तथा राष्ट्रिय समाचार समितिको सहकार्य र नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाको समन्वयमा जिल्लास्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम भएको हो । जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र […]

अभिमुखीकरण व्यवसायीले बेवास्ता गरे विभागको अनुगमन, कारबाही गर्ने चेतावनी

काठमाण्डौ –  वैदेशिक रोजगारीमा जानेलाई अभिमुखीकरण तालिम प्रदान गर्ने व्यवसायीले अनलाइन अनुगमनलाई प्रभावित पारेको वैदेशिक रोजगार विभागले जनाएको छ ।  विभागले आधिकारिक नम्बरबाट फोन, भाइबर कल र ह्वाटसएपबाट समेत तालिम सञ्चालकहरूलाई कक्षा सञ्चालनको दृश्य अवलोकन गराउन अनुरोध गरे पनि विभिन्न बहाना बनाउने र फोन नउठाउने जस्ता कार्य गरी अनलाइन अनुगमनलाई प्रभावित पार्ने र बेवास्ता गर्ने गरेको भन्दै फेरि पनि यस्तो कार्य गरेमा कारबाही गर्ने विज्ञप्ति जारी गरेको छ । विभागले प्रत्यक्ष र अन्य विभिन्न माध्यमबाट समेत अ...