चितवनमा राष्ट्रिय जनगणनाको तयारी

चितवन जिल्लामा जनगणना कार्यालयले ‘राष्ट्रिय जनगणना २०७८’ को तयारी तीव्र बनाउँदै सुपरीवेक्षकको तालिम सम्पन्न गरेको छ ।स्थानीय तहमा जनगणना कार्यालय स्थापनको काम सम्पन्न भइसकेको छ भने सात पालिकामा सुपरीवेक्षक बुधबारदेखि खटिँदैछन् । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार यही भदौ ३० देखि असोज १८ गतेसम्म सुपरीवेक्षकले स्थलगतरूपमा सूचीकरण गर्नेछन् ।यसका लागि भरतपुर महानगरपालिकामा १०७, रत्ननगरमा ३०, खैरहनीमा १९, राप्तीमा १७, कालिकामा १५, माडीमा १३ र इच्छाकामना गाउँपालिकामा नौ सुपरीवेक

सम्बन्धित सामग्री

चितवनमा आजदेखि राष्ट्रिय चिया प्रर्दशनी

चितवन– चितवनमा आज देखि राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम हुने भएको छ। नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवनको सह आयोजना, भरतपुर महानगरपालिकाको प्रवर्द्धक सहयोग र चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरु, एसोसिएसन लगायतको सहकार्यमा यही माघ २६ र २७ गते […]

चितवनमा खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

चितवनमा तेस्रो एभरेष्ट खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ। कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा यही पुस सात र आठ गते भरतपुरको कभर्ड हलमा हुन लागेको हो।...

चितवनमा खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

चितवनमा तेस्रो एभरेष्ट खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ। कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा यही पुस सात र आठ गते भरतपुरको कभर्ड हलमा हुन लागेको हो।...

मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा

चितवन, २१ बैशाख । नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । सम्मेलनमा चिकित्सकका अनुभव आदानप्रदानसँगै नयाँ प्रविधिको बारेमा छलफल हुने जनाइएको छ । समाजका अध्यक्ष प्राडा मणिप्रसाद गौतमले नेपालमा एक सय हाराहारी विज्ञ चिकित्सक रहेको जनाउँदै अधिकतमको उपस्थितिमा यही शनिबार सम्मेलन हुने जानकारी दिए । सम्मेलनमा २६ वैज्ञानिक […]

चितवनमा चुनावी गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरियो

चितवन – चितवनमा चुनावी सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ । वैशाख ३० गते हुन लागेको पालिका चुनावमा गठबन्धनको मर्म विपरीत उपेक्षा गरिएको भन्दै चुनावी गठबन्धनबाट बाहिरिएको जनाएको छ । राष्ट्रिय जनमोर्चाले चितवनका सबै पालिका तथा वडा तहमा आफ्ना उम्मेदवार उठाउने तयारी गरेको जिल्ला अध्यक्ष डम्बर पुरीले जानकारी दिनुभयो । गठबन्धनबीच मिलेर जाने भन्ने भए पनि गठबन्धनको मर्म विपरीत आफूहरुलाई उपेक्षा गरिएको पुरीले जानकारी दिनुभयो ।  राष्ट्रिय जनमोर्चाले ९८ वडामध्ये एक वडामा वडाध्यक्ष पाउनुपर्ने माग गरेको थि...

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । चितवनको भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका […]

पाँचाैं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

ललितपुर – पाँचाैं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने भएको छ। उक्त प्रदर्शनी आगामी माघ ५ देखि ८ गतेसम्म भरतपुर महानगरपालिकाको चितवन एक्स्पो सेन्टरमा हुनेछ। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा मंगलबार भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो। परियोजनाका वरिष्ठ […]

मालेको राष्ट्रिय महाधिवेशन चितवनमा हुने

चितवन– नेकपा (माले) ले पार्टीको ८औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ । चितवनमा १०औं राष्ट्रिय महाधिवेशन गर्नको लागि नेकपा (एमाले) ले तयारी गरिरहेका बेला मालेले पनि बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । महाधिवेशनमा देशभरबाट ३५० प्रतिनिधि सहभागी हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक तथा पार्टी स्थायी समिति सदस्य […]

एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा सार्ने तयारी

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने आन्तरिक तयारी थालिएको छ । एमालेको दशौं विधान महाधिवेशन समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना हुने घोषणा गरेका थिए । तर, आठौं राष्ट्रिय महाधिवेशन पनि बुटवलमा भएकाले दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्नुपर्ने धेरैको माग भएकाले सार्न लागिएको एमाले नेताहरूले बताएका छन् ।  ‘दशौं राष्ट्रिय महाधिवेशन चितवनमा नै गर्ने अन्तिम निर्णय भइसकेको छैन । धेरैको माग चितवनमा गर्नुपर्छ भन्ने छ । त्यहाँको स...