राेहित पाैडेल बने एकदिवसीय क्रिकेटमा ५ सय रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी

काठमाण्डाै – नेपालका युवा ब्याटर राेहित पाैडेलले पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा कीर्तिमान बनाएका छन् । राेहित पाैडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी बनेका हुन् ।  राेहित पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई पछि पार्दै एकदिवसीयमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन् । याे समाचार तयार पार्दासम्म राेहितले ५४ बलमा ५० रन बनाउँदै क्रिजमा छन् । याे रन जाेड्दा उनले १६ खेलमा पाँच सय १२ रन बनाएका छन् ।  एकदिवसीयमा नेपालबा...