राष्ट्रपतिबाट देउवा सरकारको महान्यायाधिवक्ता पदमा खम्मबहादुर खाती नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिवक्ता नियुक्त भएका छन् । बिहीवार राष्ट्रपति भण्डारीले खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता श्री खम्मबहादुर खातीलाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्...

सम्बन्धित सामग्री

नागरिकता विधेयकमा सहमति जुटाउन राजनीतिक दलहरूसँग परामर्श

गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), सांसद पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डेलगायतको सहभागिता थियो।...

न्याय सेवा आयोगको बैठक शुक्रबार

न्याय सेवा आयोगको बैठक बोलाइएको छ । बैठक शुक्रबार २ बजेका लागि बोलाइएको छ ।आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका छन् ।

जनतालाई केन्द्रमा राखेर काम गर्छुः महान्यायाधिवक्ता खम्मबहादुर खाती (भिडियोसहित)

काठमाडौं, ५ साउन । महान्यायाधिवक्ता खम्मबहादुर खातीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा बधाई तथा शुभकामना लिदै उनले आफू सधै जनताको हितमा कार्य गर्न तयार भएको बताएका हुन् । ‘जनतालाई केन्द्रमा राखेर काम गर्छु,’ महान्यायाधिवक्ता खातीले भने,‘मलाई सबैको सल्लाह र सुझाव आइरहोस् ।’ उनले आफूसँग काम गर्ने […]

महान्यायाधिवक्तामा खम्मबहादुर खाती

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक सम्माननीय राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाकोे प्रतिकूल हुने गरी गराउने शपथ ग्रहणकोे कार्य नमिलेको बताउनु भएको छ ।पदभार ग्रहणपछिको कुराकानीमा महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकुल हुने काम राष्ट्रपतिले गरेको बताए । “शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने हो,” उनले भने । नेपाल सरकारकोे कानुनी सल्लाहकारका […]

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं, ३१ असार । महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट खाती बिहीबारै महान्यायाधिवक्ता नियुक्त भएका हुन् । खाती नेपाल बार एशोसियसनका पूर्व महासचिव अधिवक्ता हुन् । यसअघि केपी शर्मा ओलीको सरकारको पालामा महान्यायाधिवक्ता रमेश बडाल थिए । प्रधानमन्त्रीमा देउवा नियुक्त भएलगत्तै उनले राजीनामा दिएका थिए ।

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं। सरकारले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गरेको छ। निवर्तमान महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति बिदादेवी भण्डारीले बिहीबार बाजुराका खातीलाई नियुक्त गरेकी हुन्। कांग्रेस सम्बद्ध अधिवक्ता खाती नेपाल बार एसोसिएसनका पूर्व महासचिव पनि हुन्।खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त गरिएको हो।

महान्यायाधिवक्तामा खाती नियुक्त

काठमाण्डाै - महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।उहाँ नेपाल बार एसाेसिएशनका पूर्व महासचिव समेत हुनुहुन्छ । महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार मानिन्छ । अस्ति मङ्गलवार तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएपछि यस पदमा खाती नियुक्त हुनुभएको हो ।

महान्यायाधिवक्तामा खाती नियुक्त

काठमाडौँ । सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । खाती नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।