ओली र प्रचण्डसँग भेटेपछि प्रधानमन्त्री देउवाले थाले आन्तरिक छलफल, महान्यायाधिवक्ता खातीपनि सहभागी

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा आन्तरिक परामर्शमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग २ घण्टा लामो छलफललगत्तै प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा जुटेका हुन् । उनीसँग यतिवेला छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडु र महान्यायाधिवक्ता खम्मबहादुर खाती सहभागी छन् । […]