टिकाराम खनाल : नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदैछ । सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवाले नै दोहोरिने भनिसक्नुभएको छ । उहाँले सभापतिमा नदोहोरिने भनेको भएपनि मजस्ता युवाहरुले उहाँलाई पूनः एकपटक नेतृत्वमा आउन अपिल गर्ने थियौं । अहिले पार्टी सभापति देउवा पाँच दलीय गठबन्धनको सहकार्यमा सरकारको नेतृत्वमा हुनुहुन्छ । यो उहाँले आफ्नो ईच्छाले भन्दापनि देशको परिस्थितिले उहाँको […]