नेपाली कांग्रेस १४औं महाधिवेशन : पूर्वमन्त्री दीपक खड्काले खुल्ला केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व राज्यमन्त्री दीपक खड्काले पार्टीको १४औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै उनले आफूले केन्द्रीय सदस्य (खुल्ला) मा उम्मेद्धवारी दिने तयारी गरेको जनाए । खड्का पार्टीभित्र कुशल संगठकको रुपमा परिचित छन् । उनले […]

सम्बन्धित सामग्री

नीतिबिनै चल्दै छ कांग्रेस, कोषाध्यक्षसमेत छैन

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन सम्पन्न भएको एक वर्ष पूरा भएको छ । २०७८ मंसिरमा महाधिवेशन गर्दै नेतृत्व छानेको कांग्रेसले एक वर्ष बितिसक्दासमेत ‘पार्टी नीति कस्तो हुने ?’ भन्ने तय गर्न सकेको छैन । नीति निर्धारण नगर्दा कांग्रेसको मार्गदिशा नै अनिश्चित बनेको छ । १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवालाई नै चयन भएका थिए भने […] The post नीतिबिनै चल्दै छ कांग्रेस, कोषाध्यक्षसमेत छैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस महाधिवेशनको ६ महिनाः नेता छानियो, नीति छैन

काठमाडौं, असार ८। नेपाली कांग्रेस १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना पुग्यो । केन्द्रीय पदाधिकारी र नेता छानिए तर पार्टी नीति भने अझै निर्धारण गरिएको छैन । गत मंसिरमा कांग्रेसले १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बितायो । विधानमा भएको सुविधा प्रयोग गर्दै कांग्रेसले नीति विषयमा भने छुट्टै महाधिवेशन गर्ने घोषणा ग¥यो । कांग्रेस विधानको […]

कांग्रेस महाधिवेशनको ६ महिनाः नेता छानियो, नीति छैन

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना पुग्यो । केन्द्रीय पदाधिकारी र नेता छानिए तर पार्टी नीति भने अझै निर्धारण गरिएको छैन । गत मंसिरमा कांग्रेसले १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बितायो । विधानमा भएको सुविधा प्रयोग गर्दै कांग्रेसले नीति विषयमा भने छुट्टै महाधिवेशन गर्ने घोषणा ग¥यो । कांग्रेस विधानको दफा […] The post कांग्रेस महाधिवेशनको ६ महिनाः नेता छानियो, नीति छैन appeared first on राजधानी राष्ट्रिय दैनिक.

देउवा अघिअघि काेइराला पछिपछि, ३२८२ मत गणना हुँदा कसले कति पाए ?

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदकाे ३ हजार २८२ मतगणना भएकाे छ । कुल ४ हजार ६७९ मत खसेको थियाे । हालसम्मकाे मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् । निर्वाचन समितिका अनुसार देउवाले १ हजार ५५६ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार १९७ मत पाएका छन् । यसैगरी, प्रकाशमान […] The post देउवा अघिअघि काेइराला पछिपछि, ३२८२ मत गणना हुँदा कसले कति पाए ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाली कांग्रेस १४औं महाधिवेशन मतगणना अपडेट : देउवाको अग्रता कायमै

मंसिर २८, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको निर्वाचनको मतगणना  भइरहेको छ । राष्ट्रिय सभा गृहमा भइरहेको मतगणनामा शेरबहादुर देउवाले मंगलवार विहान पौने ८ बजेसम्ममा अग्रता कायमै गरेका छन् । उनले १ हजार ४६५ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले भने १ हजार १३१ मत पाएका छन् । प्रकाशमान सिंहले २५० र विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् । निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार ७७ मत गणना भएको छ,  नेपाली कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत मत  आवश्यक हुन्छ । आइतवार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेकोले सभापतिका लागि कुनै पनि उम्मेदवारलाई विजयी हुन २ हजार ३४० मत आवश्यक पर्दछ । उक्त मत आउन नसकेमा धेरै मत ल्याउने दुई उम्मेदवार बीच पुनः प्रतिस्पर्धा हुनेछ ।

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : सभापतिमा शाह र पुन आमनेसामने

वडा, नगर, क्षेत्र हुँदै जिल्लाको अधिवेशन सकेर नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको तयारीमा छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मंसिर १८ र १९ गते प्रदेश अधिवेशन हुँदैछ । १६ र १७ गते हुने भनिएको अधिवेशन २ दिन पछि सरेको छ ।  वडादेखि सबै तहमा गुटगत प्रतिस्पर्धा गरी नेतृत्व चयन गरेको कांग्रेसमा प्रदेशको पहिलो अधिवेशन पनि समूहगत प्रतिस्पर्धा हुने निश्चित प्रायः छ ।  कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनका लागि आकांक्षी र नेता/कार्यकर्ता आफू निकटलाई जिताउन भित्रभित्रै मत मागिरहेका छन् । अहिल...

कांग्रेस १४औं महाधिवेशनः टिम बनाउँदै देउवा, आफ्नैलाई फकाउँदै पौडेल

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन नजिक छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् । उनले आफ्नो तलैसम्मको टिम बनाउन नेताहरूलाई खटाएका छन् । संस्थापन समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले […]

कांग्रेस १४औं महाधिवेशनः टिम बनाउँदै देउवा, आफ्नैलाई फकाउँदै पौडेल

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन नजिक छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् । उनले आफ्नो तलैसम्मको टिम बनाउन नेताहरूलाई खटाएका छन् । संस्थापन समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले […] The post कांग्रेस १४औं महाधिवेशनः टिम बनाउँदै देउवा, आफ्नैलाई फकाउँदै पौडेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

क्रियाशील सदस्यताबारे पौडेल पक्ष गम्भीर : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन विषयमा सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यता विवाद विषयलाई रामचन्द्र पौडेल पक्षले गम्भीर रूपमा - कांग्रेस १४औं महाधिवेशन

कांग्रेस महाधिवेशन अनिश्चित : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित -