खोटाङका कुन तहमा कसको अवस्था कस्तो?

खोटाङ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले यतिवेला सबैको ध्यान तानेको छ। निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू उम्मेदवार छान्न व्यस्त छन् भने कुन राजनीतिक दलका उम्मेदवार कस्ता आउने हुन् भन्ने चासो विषय बनेको छ।आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति जुटेको छ। निर्वाचनमा गठबन्धनलाई कायम राख्न सहमत भएका दलहरू अन्ततः चुनावमा तालमेल गर्न तयार भएका हुन्। यता प्रमुख प्रतिपक्षी दल एमालेले पनि केन्द्रमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरे पनि ख

सम्बन्धित सामग्री

आज मौसमको अवस्था कस्तो छ ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । तराई–मधेशका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी […]

आर्थिक सर्वेक्षण अनुसार सार्क राष्ट्रमा वन क्षेत्रको अवस्था कस्तो छ ?

काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार नेपालको कूल भू-भागको झण्डै आधा भू-भाग वन क्षेत्रले ओगटेको देखिएको छ । अर्थमन्त्री डा.प्रकाशसरण महतले संघीय संसद्मा सार्वजनिक गरेको सर्वेक्षण रिर्पोट अनुसार सार्क राष्ट्रहरुमा सबैभन्दा धेरै वन सम्पदा भएको देश भुटान रहेको छ भने सबैभन्दा कम वन पाकिस्तानमा रहेको छ । भुटानको कूल भू-भागको ७२.४९ प्रतिशत वन क्षेत्रले […]

खेलमैदानमै बेहोस भएका प्रशिक्षक अलमुताइरीको स्वास्थ्य अवस्था कस्तो छ?

एएफसी एसियन कप छनोट अन्तर्गत गएराति कुवेतसँगको खेलका क्रममा टेक्निकल एरियामा अचेत भएर ढलेका अलमुताइरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको एन्फाले बताएको छ।

बुटवल पावर कम्पनीको नाफा बढ्यो, अन्य अवस्था कस्तो ?

काठमाडौ, २३ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बुटवल पावर कम्पनीको नाफा ३१.१२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसैअवधिमा १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा १८ करोड १४ लाख ६५ हजार रुपैयाँ पुगेको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी ८.४० प्रतिशतले बढेर ४२ करोड ३१ लाख २२ […]

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ?

कोरोना सङ्क्रमण भएपछि विगत चार दिनदेखि आफ्नै निवास भक्तपुरको बालकोटमा आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।...

काठमाडौंमा संक्रमितको अवस्था कस्तो छ ?

काठमाडौं, ४ माघ । देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा ६ हजार ७ सय ६४ जनामा सक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार संक्रमित भएका मध्ये काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९ सय ३९ जना रहेका छन् । जसमध्ये काठमाडौं जिल्लामा मात्रै २९ सय ४३, भक्तपुरमा २०१ […]

कारोना संक्रमित लता मंगेशकरको अवस्था कस्तो छ ? यसो भन्छन् चिकित्सक

एजेन्सी, २ पुस । भारतीय चर्चित गायिका स्वरा नाइटिङगेल लता मंगेशकर कोरोना संक्रमित भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना भएकी छिन् । अस्पतालले हरेक दिन विज्ञप्ति जारी गरेर उनको स्वास्थ्यको बारेमा जानकारी दिइरहेको छ । अब आइतवार पनि अस्पतालमा लता मंगेशकरको उपचार गरिरहेका डाक्टर प्रता समाधानीले विज्ञप्ति जारी गर्दै लता मंगेशकरलाई हेरचाहको आवश्यकता रहेकाले […]