सर्वोच्चको फैसला ऐतिहासिक, विधिको शासन बचेको छ–शेरबहादुर देउवा

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै यसबाट विधिको शासन बचेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि सञ्चारकर्मीहरुसँग देउवाले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको बताउनुभयो । अदालत कसैको धम्कीदेखि नडराउने भन्दै देउवाले भन्नुभयो, ‘निष्पक्ष र […]