विश्वकपमा आज दुई खेल, अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै

न्युज अफ नेपाल, काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा शनिबार दुई खेलहरु हुँदैछन् । शारजहा क्रिकेट रंगशालामा हुने पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा भने साविक विजेता वेस्ट इन्डिजविरुद्ध आठ […]

सम्बन्धित सामग्री

अष्ट्रेलिया नै बाहिरिएपछि रोमाञ्चक सेमिफाइनल समीकरण

काठमाडौँ – आयोजक अष्ट्रेलिया टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। सुपर १२ अन्तर्गतका खेलमा नेट रनरेटले पछि पर्दै अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको हो। अन्तिम खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई हराए पनि सेमिफाइनल पुग्ने उसको सम्भावनामाथि इंग्ल्याण्डले पूर्णविराम लगायो। इंग्ल्याण्डले श्रीलंकालाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। ग्रुप १ अन्तर्गत न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाको समान ७ अंक […]

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, साविक विजेता अष्ट्रेलिया बाहिरियो

१९ कात्तिक, काठमाडौं । श्रीलंकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्याण्ड आईसीसीटी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समुह १ मा इंग्ल्याण्ड विजयी हुँदै अन्तिम चारमा प्रवेश गर्दा आयोजक तथा साविक विजेता अष्ट्रेलिया भने बाहिरिएको छ । ग्रुप १ बाट न्युजिल्याण्ड यसअघि नै सेमिफाइनल पुगिसकेको छ । न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाले ५ […]

इंग्ल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डमध्ये कुन टिम फाइनल पुग्छ ?

काठमाडौँ – अष्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकपमा ग्रुप १ सबैका लागि चासोको क्रिकेट समूह मानिएको छ। समूह चरणका खेल चलिरहँदा अब एक एक खेल बाँकी छ। जसले विश्व क्रिकेटका पावर हाउस र चर्चित मानिने अष्ट्रेलिया, इंग्ल्याण्ड र न्युजिल्याण्ड एउटै समूहमा छन्। कूल ६ वटा टिममध्ये अब तीन वटा टिमको मात्रै सम्भावना छ, जो सेमिफाइनल हुँदै फाइनल […]

विश्वकप क्रिकेटको सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । युएईको अबु धाबीमा हुने पहिलो खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । इंग्ल्याण्ड आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । उसले समूहका ५ मध्ये ४ खेल जितेको थियो भने एक खेल हारेको थियो । समुह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग हार्नुअघि इंग्ल्याण्डले अष्ट्रेलिया, […]

आईसीसी टी-२० विश्वकप : समूह एकबाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइन प्रवेश

२१ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड र अष्ट्रेलिया अन्तिम चार अर्थात सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह एकबाट यी दुई टिम समान ८/८ अंकका साथ समूह विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगेका हुन् । शनिबार राति भएको समूहका अन्तिम दुई खेलको नतिजा आएसँग सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो […]

इंग्ल्याण्ड र अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

एजेन्सी । इंग्ल्याण्ड र अष्ट्रेलिया विश्वकप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा दक्ष्णिा अफ्रीकासँग १० रनले हारेपनि इंग्ल्याण्ड समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्रै जोड्न सक्यो । जितका लागि […]

विश्वकपः आज फाइनल पुग्न अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै

काठमाडौं । १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज पाँच पटकको विजेता अष्ट्रेलिया र अहिलेसम्म उपाधि जित्न नकसकेको इंग्ल्याण्ड भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ...

विश्वकपअघि अष्ट्रेलिया र इंग्ल्याण्ड विजयी :: Pahilopost.com

यही मे ३० देखि इंग्ल्याण्ड र वेल्समा हुने आइसीसी एकदिवसिय विश्वकअघिको अभ्यास खेलमा आयोजक इंग्ल्याण्ड र अष्ट्रेलिया विजयी भएका छन्। सोमवार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गर्दा इंग्ल्याण्डले अफगानिस्तानलाई ९ विकेटले सहजै हरायो। अष्ट्रेलियाले श्रीलंकाले दिएको २४० रनको लक्ष्य ४४.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।