कञ्चनपुर। पश्चिमी सिमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रवार २४ को नतिजा पोजेटिभ आएको छ। सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको जानकारीअनुसार त्रिनगर सिमानाकाबाट नेपाल भित्रिएका नेपाली ७०० र भारतीय १९७ मध्ये ६२३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको छ।

कञ्चनपुर। पश्चिमी सिमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रवार २४ को नतिजा पोजेटिभ आएको छ। सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको जानकारीअनुसार त्रिनगर सिमानाकाबाट नेपाल भित्रिएका नेपाली ७०० र भारतीय १९७ मध्ये ६२३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको छ।

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति घोषणा

सीमा क्षेत्रका विद्यार्थीका निम्ति सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीले छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ।...

दुवै देशका सशस्त्र सीमा बलले मनाए संयुक्त होली

जनकपुरधाम : होली पर्व सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)बीच चैत १२ गते हर्ष र उल्लासमय वातावरणमा मनाइएको छ।मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहको प्रमुख आतिथ्यमा मनाइएको होलीमा भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्ट गोविन्द भण्डारी, नं. ८ गण धनुषाका गणपति सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरी लगायत सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बलका कर्मचारी तथा स्थानीय बासिन्दाले

एपिएफ–एसएसबी सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीचको सातौं सीमा सुरक्षा समन्वय बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। तीन दिन चलेको बैठकमा सीमापार अपराध रोक्न थप समन्वय...

सीमा सुरक्षाका विषयमा सशस्त्र प्रहरी मुख्यालयमा वरिष्ठ अधिकृत छलफल

सीमा सुरक्षाका विषयमा केन्द्रीत भई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा बरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रम सञ्चालन भएको छ । आइतबार र सोमबार संचालित कार्यक्रममा सीमा व्यवस्थापन र राजश्व...

सशस्त्रले खोज्यो भारतीय सीमा सुरक्षा बलबाट हराएको बन्दुक

सशस्त्र प्रहरी बल नेपाल, छिनमस्त बाहिनी र बिओपी गोलागंजबाट खटिएको सशस्त्र प्रहरीको टोलीले मंगलबार भारतीय सशस्त्र सीमा सुरक्षा बलबाट हराएको म्यागजीन सहित एसएमजी र त्यसमा प्रयोग हुने गोली खोज्न सफल भएका छन्।...

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति

नेपाल–भारत सीमा सुरक्षा बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैटौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको हो ।असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको सो बैठकको बिहीबार सीमा सुरक्षासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै सम्पन्न भएको हो । […]

सीमा सुरक्षा थप प्रभावकारी बनाउन नेपाल-भारतका सुरक्षा अधिकारी सहमत

काठमाडौँ । नेपाल-भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक बैठकमा उक्त सहमति भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।  सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट […]

सीमा सुरक्षा थप प्रभावकारी बनाउन नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

नेपाल–भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोक काठमाडौँमा भएको दुई दिने छैटौँ समन्वयात्मक बैठकमा उक्त सहमति भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले बैठकको नेतृत्व गरेका थिए । बैठकमा सीमा सुरक्षाल

एपिएफ र एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच भएको छैटौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ। असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको बैठकको...

नेपाल–भारत सीमा नाकामा कडाइ

दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ ।...