सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति घोषणा

सीमा क्षेत्रका विद्यार्थीका निम्ति सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीले छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ।...

सम्बन्धित सामग्री

बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ

बाँके– नेपालगञ्ज उपमहानगरपालिका जमुनाहस्थित नेपाल भारत प्रवेशद्वारमा सशस्त्र प्रहरी बल, नेपालद्वारा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ गरिएको छ ।  कार्यक्रम नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीको तत्त्वावधान र नेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा नं. ३० बागेश्वरी गण बाँकेले आयोजना गरेको थियो ।  कार्यक्रम अन्तर्गत जमुनाहस्थित नेपाल–भारत प्रवेशद्वारको सरसफाइ र रंगरोगनसहित गमलामा विभिन्न प्रजातिका बिरुवा र फूल राखिएका […]

नेपालगञ्ज उपमहानगरले गर्‍यो नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण

नेपालगञ्ज – नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो। नेपाल भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवा रोपिएको छ। आज एक समारोहका बीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय […]

नेपाल–भारत सीमा क्षेत्र दशगजामा अतिक्रमित संरचना हटाइयो

सर्लाही । सर्लाहीको नेपाल–भारत सीमा क्षेत्र दशगजामा वर्षौदेखि अतिक्रमण गरेर बनाइएको घर, टहरा र पसल हटाइएको छ । दशगजा क्षेत्रमा नेपाल र भारत दुवैतर्फका नागरिकले अतिक्रमण गरी घर निर्माण गर्ने, घुम्ती पसल राख्ने र बजार बसाल्ने गर्दै आइरहेका थिए । नेपालतर्फका सशस्त्र प्रहरी बल र भारततर्फका सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त प्रयासबाट भारतको बिहारसँग […]

पाँचथरका सुरक्षा निकायद्वारा सीमा क्षेत्रको निरीक्षण

काठमाडौँ- पाँचथर जिल्लाको सुरक्षा निकायका प्रमुखहरूले छिमेकी राष्ट्र भारतसँगको सीमा क्षेत्रको निरीक्षण गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश गैरेसहित तीनवटै सुरक्षा निकायका प्रमुखले नेपाल–भारत सीमा क्षेत्र चिवाभञ्ज्याङमा सीमा क्षेत्रको अवस्थाबारे मङ्गलबार निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी गैरेले सीमा प्रहरीचौकी च्याङथापू तथा सशस्त्र प्रहरी बल बिओपी चिवाभञ्ज्याङका सुरक्षाकर्मीलाई सीमा क्षेत्रको उपयोग […]

सीमामा लापरबाही कि घुसपैठ!

यति ठूलो परिणाममा भित्रिएको चोरीपैठारीको सामानले भन्सारमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीको लापरबाहीलाई पुनः एकपटक सतहमा ल्याइदिएको छ। नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी दिनभरि खटिएका हुन्छन्।...

सशस्त्र प्रहरीद्वारा सीमा नाकामा उच्च निगरानी

सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ  । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्वर गणका  गणपति कमल तिमिल्सिनाले बताए । उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए ।“मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ” गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरी

तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी भवन बन्यो

दार्चुला :  दार्चुलाको चीनसँगको सीमा क्षेत्र व्याँस गाउँपालिका–१ तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी (बीओपी) निर्माण सम्पन्न भएको छ।  सशस्त्रको बीओपी भवन निर्माण कार्य एक महिनामै सम्पन्न भएको निर्माण कार्यको समेत जिम्मेवारी पाएका तिङ्करका स्थानीय योगेश बोहराले बताए। सडक पहुँच नहुँदा भवन निर्माणका लागि हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरिएको थियो। सामान पुगेको एक महिनामै भवन निर्माणको काम सकिएको सशस्त्र प्रहरी बल ४४ नम्बर गण खलंगा दार्चुलाका गणपति एसपी नरेन्द

सीमा सुरक्षामा सम्झौता हुँदैन : डीआईजी दाहाल

विराटनगर / सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले सीमा सुरक्षाका सवालमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन् । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीमा स्थापना गरिएको नयाँ बीओपी (बोर्डर आउट पोस्ट) को उद्घाटन कार्यक्रममा बोल्दै आइतबार दाहालले सीमाको सुरक्षाका लागि सशस्त्र प्रहरी सधैँ संवेदनशील रहेको उल्लेख गरे ।... The post सीमा सुरक्षामा सम्झौता हुँदैन : डीआईजी दाहाल appeared first on Purbeli News.

सीमा निगरानी चौकी व्यवस्थापनमा जुटे सशस्त्र प्रहरी (फोटो फिचर)

सरकारले नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु (गागा) मा स्थापना गरेको सीमा निगरानी चौकी (बीओपी) को आवश्यक व्यवस्थापनमा जुटेका सशस्त्र प्रहरी । बुधबार यहाँ चौकी स्थापना गरिएकाे थियो ।