स्याङ्जामा पहिराेको जोखिममा रहेको विद्युतकाे टावरकाे मर्मत सुरु

स्याङ्जा । कालीगण्डकी ए जलविद्युत वाट राष्ट्रिय प्रसारणमा जोडिएको हाईटेन्सन टावर र तार पहिरोका कारण जोखिम रहँदै आएकोमा मर्मत सुरु भएको छ । स्याङजाको सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका-११ तुल्सी भन्याङमा रहेको ३५ नम्वरको टावरलाई मर्मत सुुरू गरिएको हो । कालीगण्डकी विद्युत उत्पादनदेखि लेखनाथ शवस्टेसन पाेखरासम्म ९६ किलोमिटर दूरी रहेको छ भने १ सय ९० […]