बढी सिट जित्न गठबन्धन गर्दा उम्मेदवारीको संख्या घट्यो : प्रवक्ता महत

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बढी सिट जित्न गठबन्धन गर्दा उम्मेदवारीको संख्या घटेको बताउनुभएको छ । सोमबार पार्टीकार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर डा महतले बढी सिट जित्न कम उम्मेदवार उठाएको बताउनुभएको हो । बागी उम्मेदवारहरुलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन उहाँले आग्रह गर्नुभयो । महतले भन्नुभयो, ‘गठबन्धन हुँदा कतिपय योग्य साथीहरू […]