नेपालको राजनीतिमा कालो बादल मडारियो : नेपाल

काठमाडौँ-  नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशको राजनीतिमा कालो बादल मडारिएको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले भने,  ‘सावधान ! देशमा कालो बादल मडारिएको छ ।’ राष्ट्रियतको रक्षा जनताले गर्न सक्ने भन्दै उनले राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए ।   एमाले विभाजनपछि पहिलो पटक केपी ओलीसँगको मञ्चमा […]

सम्बन्धित सामग्री

हेभिवेट नेताहरु नै प्रत्यक्ष चुनावी प्रतिष्पर्धाबाट किन पछि हट्दैछन्

काठमाडौं, ८ भाद्र । एकातर्फ चुनावी दौडधूप अर्कोतर्फ महङ्गो चुनावी खर्च । राजनीतिमा अनिश्चयको कालो बादल यसै पनि मडारिइरहेको छ । यस्तो अवस्थाबीच हेभिवेट नेताहरु प्रत्यक्ष सांसद बन्ने प्रतिष्पर्धाबाट पछि हट्न थालेका छन् । चुनावमा युवा र स्वतन्त्रको चुनौती नेताहरुका लागि टाउको दुखाई बनेको छ । तीन दशकभन्दा बढी समय सत्ता र शक्तिमा रहनु र […]

गठबन्धन गरेरै चुनावमा जानुपर्छ: मुख्यमन्त्री पोखरेल

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धनलाई नै कायम गरी चुनावमा जानुपर्ने बताएका छन् । राजनीतिमा देखिएको कालो बादल हटाउन र यसको स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ । तनहुँस्थित व्यास नगरपालिकाले शनिबार गरेको अल्ट्रा म्याराथनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुन्छ […]

नेपालको राजनीतिमा कालो बादल मडारिन लागिरहेको छः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा कालो बादल मडारिन लागिरहेको बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेता नेता नेपालले सो कुरा बताएका हुन्।

ज्ञानेन्द्रले पार्टी खोले हुन्छ, नत्र व्यापार गरेर बसे हुन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई  राजनीतिक पार्टी खोल्न सुझाव दिएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपालको सङ्केत राम्रो नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताएका हुन् । उनले भने, ‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ ।’पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रतिगामी तत्त्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न

नेपालको राजनीतिमा कालो बादल मडारिन खोजेको छ– माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा फेरि कालो बादल मडारिन खोजेको बताएका छन् ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष नेपालले संकेत राम्रो नदेखिएको बताएका हुन् ।  ‘१६ वर्षअघि कांग्रेस महाधिवेशनको बेला राजतन्त्र र गणतन्त्रको एजेण्डा थियो, कांग्रेस गणतन्त्रमा जान सहमत भयो,’ नेपालले भने, ‘अहिले पनि संकेत राम्रो देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिन खोजेको छ । प्रतिगामी तत्वलाई भन्न चाहन्छु– फेरि श...

राजाले पार्टी खोले वा व्यापार गरेर बसे हुन्छ : माधवकुमार नेपाल

काठमाडौं : नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र फर्किने सम्भावना नहरेको बताएका छन्। नेपाली कांग्रेसको १४ ‌औं महाधिवेशनमा अध्यक्ष नेपालले नेपालको राजनीतिमा कालो बादल मडारिरहेको अवस्था देखेको भन्दै अब राजतन्त्र फर्किनेमा कुनै सम्भावना नरहेको बताए। त्यस्तै, अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नयाँ पार्टी खोलेर बस्न सुझाव समेत दिएका छन्।…

मुलुकलाई निकास दिन कांग्रेसले अग्रसरता लिन्छ : खाँण

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकलाई निकास दिन कांग्रेसले अब अग्रसरता लिनुपर्ने बताएका छन्। मुलुकको राजनीतिमा अहिले कालो बादल मडारिएको भन्दै नेता खाँणले कांग्रेस अब लामो समय मौन बस्न नहुने बताएका हुन्।...