कांग्रेस महाधिवेशन: माधव नेपालले भने– ‘मैमत्त हुने प्रवृत्ति हुर्कियो, राजनीतिमा कालो बादल मडारियो’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा कालो बादल मडारिन खोजिरहेको बताएका छन् । उनले राजतन्त्र फिर्ता गराउने शक्तिको सल्बलाहटतर्फ संकेत गर्दै उनले प्रतिगामी तत्वलाई  टाउको उठाउने दुस्साहस नगर्ने चेतावनी दिए ।