हिउँ नपर्दा घाँसकै समस्या

मलका रूपमा लिइने हिउँ नपर्दा मनाङका किसान चिन्तित बनेका छन् । एकातिर समयमै हिउँ नपर्दा सिँचाइको समस्या भएर स्याउको बोट सार्न समस्या हुने, फूल नलाग्ने, रोग र किराको सङ्क्रमण बढ्ने, दाना राम्रो नहुनेजस्ता समस्या देखा परेको छ भने अर्कोतिर पशुचौपायाका लागि घाँस उपलब्ध नहुँदा किसान चिन्तित बनेका हुन् । विगतको तुलनामा यसपालि मनाङको माथिल्लो भेगमा हल्का मात्र हिमपात

सम्बन्धित सामग्री

‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

सधैँ मङ्सिरको सुरुआतसँगै हिमपात हुने जिल्लामा यस वर्ष फागुन लागिसक्दा समेत वर्षात् तथा हिमपातको सम्भावना देखिँदैन। मौसम खुल्दै गएको छ भने तापक्रमसमेत वृद्धि हुँदै गएको हावापानी मापन केन्द्र सल्लेरीले जनाएको छ।...

‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भन्नुभयो, “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै ! के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?” उमेरले ७२ वर्ष पार गरिसक्नुभएका उहाँ मौसममा यस प्रकारको फेरबदल पहिलोपटक अनुभव गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन, …

‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

सोलुखुम्बु, २ फागुन । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै १ के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ? ” उमेरले ७२ वर्ष पार गरिसकेका उनी मौसममा यस प्रकारको फेरबदल पहिलोपटक अनुभव गरेको बताउछन् । उनले भने, […]

‘चैत–वैशाखमा हिमपहिरो र मुसलधारे वर्षाको खतरा’

यस वर्ष हिउँ नपर्दा पश्चिमी हिन्दकुश हिमालय क्षेत्रका टाकुरा नांगा बनेका छन्। हिमालमा पर्याप्त हिउँ नपर्दा तल्लो तटीय क्षेत्रमा कृषि उत्पादनमा समेत प्रभाव पार्ने देखिएको छ।...

हिउँ नपर्दा भोकमरीको चिन्ता

मङ्सिरदेखि हिउँ पर्न सुरु हुने हिमाली जिल्लाहरूमा यसपालि हिउँ देखिन छाडेको छ । समयमै हिउँ नपर्दा मौसममा परिवर्तन आएको छ । सधैँ हिउँले ढाकिएका सेताम्मे डाँडाकाँडा अहिले मरुभूमि जस्तै

हिउँदे वर्षाका हिमाली संकेत

पानी र हिउँ नपर्दा यो पटक तापक्रम पनि बढेको छ भने तापका कारण भएको हिउँ पनि पग्लेको छ। हिमाली चुचुरा पनि कालै देखिएका छन्। उच्च भेगमा हावा चलिरहँदा धुलो पनि उत्तिकै उडिरहेको छ।...

हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

म्याग्दी – समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ ठाउँमा डढेलो लागेको हो ।   अन्नपूर्ण गाउँपालिकाका आठमध्ये छ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागिरहेको जिल्ला वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले आगलागी भएको जिल्लाको धरैजसो भेग हिमपात हुने क्षेत्र हो तर हिमपात र वर्षा नहुँदा सुक्खा बढेर डढेलो लागिरहेको छ ।  अहिले डढेलो लागेका क्षेत्रमध्ये धेरैजसो मानव बस्ती...

हिउँ नपर्दा पर्यटन व्यवसायी मारमा

तेह्रथुम । हिउँ नपरेका कारण यस वर्ष तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र सुनसान बनेको छ । हिउँ हेर्न र खेल्न पर्यटक नआएपछि यस क्षेत्रका पर्यटन व्यवसायी निराश भएका छन् । पर्यटकको चापले थेग्नै नसक्ने गरि ओइरो लाग्नु पर्ने सिजन हो यतिबेला टिएमजे क्षेत्रको । तर, तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लामा […]

हिउँ नपर्दा सुक्न थाल्यो बाली

चन्दननाथ नगरपालिका १० का किसान शंखु खत्रीलाई यतिबेला विगतका वर्षमा स्याउका बिरुवा काँटछाँट गर्न भ्याई नभ्याई हुन्थ्यो । खाडल बनाउने, बिरुवा काँटछाट गर्ने, हिउँ पोखरीमा हिउँ संकलन गर्दै खत्रीको दिन बित्यो । तर उनी यस निकै फुर्सदीला छन् । माघको पहिलो हप्ता बित्दासमेत हिउँ नपरेपछि हिउँदे अन्नबाली सुक्नुका साथै बगैचा व्यवस्थापनको काम ठप्प रहेको किसान […]

पानी र हिउँ नपर्दा किसान चिन्तित

यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन् ।