हिउँ नपर्दा सुक्न थाल्यो बाली

चन्दननाथ नगरपालिका १० का किसान शंखु खत्रीलाई यतिबेला विगतका वर्षमा स्याउका बिरुवा काँटछाँट गर्न भ्याई नभ्याई हुन्थ्यो । खाडल बनाउने, बिरुवा काँटछाट गर्ने, हिउँ पोखरीमा हिउँ संकलन गर्दै खत्रीको दिन बित्यो । तर उनी यस निकै फुर्सदीला छन् । माघको पहिलो हप्ता बित्दासमेत हिउँ नपरेपछि हिउँदे अन्नबाली सुक्नुका साथै बगैचा व्यवस्थापनको काम ठप्प रहेको किसान […]

सम्बन्धित सामग्री

पानी नपरेपछि दैलेखमा पञ्च बली

दैलेख । यतिबेला हिमालमा हिउँ छैन । हिमाल पग्लेर जताततै कालापहाड देखिन्छन् । समयमा पानी नपर्दा किसानले लगाएको बाली खेतबारीमै सुक्न थालेको छ । बाली बारीमै सुक्न थालेपछि किसान चिन्तित छन् । हिउँदे बाली उत्पादनमा कमी आउँदा भोकमरीलाई कसरी सामना गर्ने भन्ने ’bout जिल्लाका कुनै पनि सरोकारवाला निकायसँग योजना छैन । विपद्मा स्थानीय सरकारसँग पनि […] The post पानी नपरेपछि दैलेखमा पञ्च बली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिमाली बस्तीमै हिउँको प्रतीक्षा

सोरु गाउँपालिका–२ सिउत्तीकुच्चाका मिमबहादुर मल्ललाई अहिलेदेखि नै आउँदो वर्ष अनिकाल हुने पीर लाग्न थालेको छ । गाउँमा व्यावसायिक स्याउ खेती गरेका उनी समयमा हिउँ नपर्दा उत्पादन घट्ने चिन्तामा छन् । पुस तेस्रो साता बितिसक्दा पनि हिउँ नपर्दा गहुँ र तरकारी खेती सुक्न थालेको उनले बताए ।

पानी परेपछि म्याग्दीका कृषक खुशी

काठमाडौं । आइतबार दिउँसो परेको वर्षाले म्याग्दीका कृषक खुशी भएका छन् । पाँच महिनापछि परेको पानीले बालीनाली सुकेर चिन्तित भएका कृषक खुशी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि कृषक मकै लगाउने तयारीमा जुटेका छन् । हिउँदे वर्षा र हिउँ नपर्दा हिउँदे बाली, तरकारी र फलफूल खेतबारीमा नै सुक्न लागेको […]

वर्षा र हिमपात नहुँदा पशुलाई चरन अभाव

गलेश्वर । विगत छ महिनादेखि वर्षा नहुँदा र हिमाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीको बेँसी क्षेत्रदेखि उच्च लेकाली क्षेत्रमा पालिएका पशुलाई चरनको अभाव भएको छ । लामो खडेरी र सुक्खाका कारण लेक तथा खर्कमा घाँस नउम्रेपछि पशुपालक कृषकलाई समस्या उत्पन्न भएको हो । लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहानसमेत सुक्न थालेका छन् । वर्षा नहुँदा […]

वर्षा नहुँदा सुक्दै अलैंची

लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैंची सुक्न थालेको छ । खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन । हिउँ नपर्दा चिस्यानको थप समस्या भएको छ । हरियो देखिनुपर्ने बगानहरू यतिबेला सुकेर रातै देखिन थालेको किसानहरू बताउँछन् ।

हिमपात र वर्षात नहुँदा पानीका मुहान सुक्दै

काठमाडौं । यस पटक हिउँदमा वर्षा र हिमपात नहुँदा पानीको स्रोत समेत सुक्न थालेकाछन् । जसको प्रत्यक्ष प्रभाव जनजीवनसँगै हिमाल र पर्यटन क्षेत्रमा समेत परेको छ । यति खेर हिउँ परेर सेतै हुनु पर्ने हिमाल यस्तो सुक्खा र कालो पत्थरजस्तो कालाम्मे देखिन्छ । हिमपात र बर्षात नहुँदा पानीका स्रोत सुक्दै जाँदा हिमालमा पनि हिउँ पर्न […]

हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित

जुम्ला । पुसकाे अन्तिमसम्म हिमपात नहुँदा खेतमै हिउँदेबाली सुक्न थालेका छन् । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका हुन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर

हिउँ पोखरी र सिमेन्ट ट्यांकीले जुम्लामा ल्याएको खुशी

३० असोज, जुम्ला । हिमाली जिल्ला जुम्लामा जलवायु परिवर्तनको असरसँगै भएका पानीका मुहान सुक्न थालेपछि हिउँदमा हिउँ र वर्षेयाममा वर्षाको पानी संकलन गर्न थालिएको छ । यसले कार्यबोझ त घटाएको छ नै कृषि उत्पादनबाट पनि फाइदा पुगेपछि स्थानीय दंग छन् ।

पानी पार्न देउताको भाकल

झण्डै आठ महिनादेखि पानी नपरेर बालीनाली सुक्न थालेपछि जुम्लाका किसान देउताको भाकल गर्न थालेका छन्। उनीहरुले देउताको मन्दिरमा पूजा गर्ने, मुढा चढाउने, घण्टा चढाउनेदेखि थानमा बलि चढाउने गर्न थालेका हुन्। हिउँदमा हिउँ परेन। तर किसान फागुन चैत महिनामा पानी पर्...

खडेरीले बाली सुक्यो

हिउँदमा वर्षा नहुँदा अन्न बाली सुक्न थालेको छ। सिँचाइको अभावमा अन्न बाली सुक्दा किसान चिन्तित भएका छन्। हिउँदे बाली लगाएदेखि हालसम्म पर्याप्त वर्षा हुन सकेको छैन। खेतबारीमा रोपेका हिउँदे बाली गहुँ, जौ, आलु, साग तथा गेडागुडीलगायत तरकारी बाली घामले सुक्न थालेका छन्। हिउँद सिजनमा पनि हिउँ नपरेपछि लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा फागुन महिनामा पनि अझै चिसो उत्तिकै छ।