हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

म्याग्दी – समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ ठाउँमा डढेलो लागेको हो ।   अन्नपूर्ण गाउँपालिकाका आठमध्ये छ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागिरहेको जिल्ला वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले आगलागी भएको जिल्लाको धरैजसो भेग हिमपात हुने क्षेत्र हो तर हिमपात र वर्षा नहुँदा सुक्खा बढेर डढेलो लागिरहेको छ ।  अहिले डढेलो लागेका क्षेत्रमध्ये धेरैजसो मानव बस्ती...

सम्बन्धित सामग्री

हिउँ पानी पर्दा कृषक खुसी

पाँचथरको फिदिम–१० का किसान वीरमान लिम्बु बिहीबार निकै खुसी देखिनुभयो । पानी नपर्दा मकै छर्ने जमिन बाँझो हुने चिन्तामा रहेका लिम्बुले पानी परेसँगै अब नयाँ बाली लगाउने ढोका खुलेको बताउनुभयो ।

पानी नपरेपछि दैलेखमा पञ्च बली

दैलेख । यतिबेला हिमालमा हिउँ छैन । हिमाल पग्लेर जताततै कालापहाड देखिन्छन् । समयमा पानी नपर्दा किसानले लगाएको बाली खेतबारीमै सुक्न थालेको छ । बाली बारीमै सुक्न थालेपछि किसान चिन्तित छन् । हिउँदे बाली उत्पादनमा कमी आउँदा भोकमरीलाई कसरी सामना गर्ने भन्ने ’bout जिल्लाका कुनै पनि सरोकारवाला निकायसँग योजना छैन । विपद्मा स्थानीय सरकारसँग पनि […] The post पानी नपरेपछि दैलेखमा पञ्च बली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित

उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन् ।

हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

काठमाडौं । समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो । अन्नपूर्ण गाउँपालिकाका आठमध्ये छ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागिरहेको जिल्ला वन अधिकृत चन्द्रमणि सापकोटाले बताए । उनका अनुसार अहिले आगलागी भएको जिल्लाको […]

हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । जिल्ला वन डिभिजन

पानी र हिउँ नपर्दा किसान चिन्तित

यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन् ।

देशभर झरी र हिमपातले हिउँदे बालीलाई फाइदा, किसान खुसी !

काठमाण्डाै – हिजाे मङ्गलवार रातिदेखि  देशभर हिउँदे झरी तथा हिमपात भएको छ । लामो समयदेखि पानी नपर्दा सुक्खा बढिरहेको बेला देशभरि नै झरीका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।अहिले पनि देशभर मौसम बदली भएको छ भने धेरै ठाउँमा वर्षा पनि भइरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिसम्मै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनुभयो ।हिउँदे झरी तथा हिउँ परे...

हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित

उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन् ।

घट्यो आन्तरिक विद्युत् उत्पादन

लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, मङ्सिर १५ गते ।  मङ्सिरको दोस्रो सातासम्म पनि हिउँदे पानी नपर्दा र  हिमालको हिउँ नपग्लँदा हिमनदीमा...