काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साइबर सुरक्षामा गम्भिर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठक बोलाई सो सम्बन्धमा गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन्।साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौती निम्तिन सक्ने भएकाले सरोकारवाला निकायले यसलाई सिरियस भएर प्राथमिकतासाथ काम गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डले
काठमाडौं। प्रधानमन्त्री प्रचण्डले नराम्रा काम गर्दै नगर्ने र गर्न नदिने अठोटका साथ तेस्रोपटक प्रधानमन्त्री भएको बताएका छन्। शुक्रबार नेपाल हस्तकला महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ‘यो पटक राम्रो काम गर्ने र काम गरेर देखाउने बताए। प्रधानमन्त्री प्रचण्डले आफू ठूलो अग्नि परीक्षामा रहेकोसमेत बताए। उनले ठूलो बलिदान र संघर्षपछि संविधानसभाको घोषणामार्फत अहिलेको उपलब्धि हासिल भएको दाबी गरे।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस कार्यकालमा जतिसक्दो राम्रो काम मात्र गर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।‘‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘म तेस्रोपटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्री कालमा भाषण कम, काम धेरै गर्ने बताएका छन्।
प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला चितवन आएका प्रचण्डले भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोह...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको कार्यकालमा आफूले लामा र पट्यारलाग्दा भाषणभन्दा काम नै गरेर देखाउने बताएका छन्। चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यसपटकको कार्यकालमा कुरा कम र काम बढी गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।करिब ५ मिनेट मात्र बोलेका प्रधानमन्त्री दाहालले आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गरेको समेत सुनाए। उनले भने, 'यो कार्यकालमा भाषण गर्नेभन्दा जनताको काम
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफू भाषण कम र काम धेरै गर्ने बताउनुभएको छ । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रममा लम्बेतान भाषण गर्ने कम्युनिस्ट नेताहरू र आफ्नै समेत विगतलाई सच्याउँदै अब भाषण कम र नागरिकको सेवा धेरै गर्ने प्रण गरेको बताउनुभएको हो ।
आज कार्यक्रममा छोटो भाषण गर्नुभएका प्रचण्डले यो पटक हरेक दिन देशको पक्षमा, नागरिकको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षको अवधिमा थुप्रै काम गरेको दाबी गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पर्यटन, उद्योग, कृषि लगायतका क्षेत्रमा सरकारले थुप्रै काम गरेको ब...