दिक्क भइसके, अर्को प्रधानमन्त्री नबन्दासम्म म प्रधानमन्त्रीकै हैसियतमा काम गर्छु

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को प्रधानमन्त्री नबन्दासम्म प्रधानमन्त्रीकै हैसियतमा काम गर्ने स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीले आफूले राजीनामा नगरे पनि अर्को प्रधानमन्त्री बन्ने बाटो खुलेको बताए। उनले भने, "राजीनामा गर्नुपर्ने व्यवस्था छैन। मैले हात उठाइसके। दिक्क भइसके, सरकार चलाउन। मलाई विश्वासको मत लिन मनै छैन। म पदमुक्त भए। त्यसैले राष्ट्रपतिलाई अर्को सरकार बनाउने प्रक्रिया अघि बढाउनुस भनेको हो।"

सम्बन्धित सामग्री

मन्त्री र सचिवहरूबाट बिफ्रिङ लिँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरूबाट सरकारको एक वर्षको काम कारबाहीको बिफ्रिङ लिने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो ३: १५ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले सरकारका काम कारबाहीबारे बिफ्रिङ लिन लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सरकारको काम कारबाही चुस्त, प्रभावकारी र जनमुखी बनाउनेबारे सचिवहरूलाई समेत राखेर  बैठक बस्न लागेको हो । उनले रातोपाटीलाई भने, ‘ सरकार बनेको एक वर्ष भइसकेको

प्रधानमन्त्री,मन्त्री इमान्दार भएर मात्रै पुग्दैन: मेटमणि चौधरी

काठमाडौं।शहरी विकासमन्त्री मेटमणि चौधरीले आफू मन्त्री रहँदासम्म इमान्दाररुपमा काम गर्ने बताएका छन्।उनले देश जोगाउनको लागि सबैलाई आफ्नो तर्फबाट योगदान गर्न पनि आग्रह गरेका छन्।उनले यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री,मन्त्री इमान्दार भएर मात्रै पुग्दैन, सबै नागरिक र कर्मचारी पनि इमान्दार हुनुपर्ने बताए।

मन्त्री–सचिवहरुको संयुक्त बैठकमा प्रधानमन्त्री देउवाले के भने?

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे...

जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका हुन्।उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिनेगरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए। प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्

प्रधानमन्त्री देउवाले मन्त्री देखि सचिवलाई दिए यस्तो निर्देशन

काठमाडौं, २१ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरुलाई एकसाथ राखेर कडा निर्देशन दिएका छन् । उनले आज सिंहदरबारमा सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास र सुशासनका सम्बन्धमा निर्देशन दिएका हुन् । देउवाले समयमै काम नहुने, काम राम्रो नहुने प्रवृत्ति अन्त गर्न निर्देशन दिए । जनतालाई कसरी सेवा र सुविधा दिन सकिन्छ, विकासका काम […]

प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम कारबाही लगायत विषयमा आज मन्त्री र सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ । छलफलका लागि दिउँसो ३ बजे सिंहदरबारमा सबै मन्त्री र सचिवहरूलाई बोलाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारका काम कारबाही, अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था, सार्वजनिक सेवाहरू लगायत विषयमा मन्त्री र सचिवहरूबाट ब्रिफिङ लिने, साथै […]