पश्चिम नवलपरासी: हृदयेशलाई विरासत जोगाउने चुनौती, होला त विनोद चौधरीको ‘इन्ट्री’ ?

उद्योगपति चौधरी आउने सम्भावनासँगै सत्ता गठबन्धनभित्रका आकांक्षीहरु झस्किएका छन् । अर्बपति चौधरीको क्षेत्र नम्बर १ मा ‘इन्ट्री’ हुने हल्लाले गठबन्धन दलका आकांक्षीहरु भाग खोसिने त्रासमा छन् ।

सम्बन्धित सामग्री

हृदयेश त्रिपाठीलाई पराजित गर्दै पश्चिम नवलपरासी-१ मा विनोद चौधरी निर्वाचित

काठमाडौँ- पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गरेका हुन् । चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । चौधरी क...

पश्चिम नवलपरासी १ बाट विनोद चौधरी निर्वाचित

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतको अन्तरले पराजित गरेका हुन् । चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् भने त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । […]

विनोद चौधरी निर्वाचनको परिक्षामा पास, पश्चिम नवलपरासी-१ बाट निर्वाचित

काठमाडौं, ८ मंसिर । पश्चिम नवलपरासी १ मा नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७१८७ मतको अन्तरले पराजित गरेका हुन् । निर्वाचित चौधरीले २९४९५ मत ल्याएका हुन् । चौधरीसँग पराजित त्रिपाठीले २२३०८ मत ल्याए । निर्वाचित चौधरीलाई भने यो क्षेत्रमा सत्ता गठबन्धनको साथ थियो । त्रिपाठीलाई […]

पश्चिम नवलपरासी-१ मा विनोद चौधरी निर्वाचित

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित गरेका हुन् ।

पश्चिम नवलपरासी १ मा विनोद चौधरी फराकिलो मतान्तरले विजयी

काठमाडौँ – पश्चिम नवलपरासी १ मा नेपाली कांग्रेसका विनोद चौधरी फराकिलो मतले निर्वाचित भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतान्तर पराजित गरेका हुन् । अन्तिम मतपरिणामअनुसार चौधरीले २९ हजार ४९५ मत प्राप्त गरे भने। त्रिपाठीले २२ हजार ३०८ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ हजार […]

विनोद चौधरी ५ सय मतले पछाडि

काठमाडौँ- पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८ सय ९० मतसहित सेनलाई पछ्याइरहेका छन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी […]

मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्न पूर्ण साथ रहन्छ : विनोद चौधरी

नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनीतिमा मुस्लिम समुदाय निर्णायक र महत्वपूर्ण भूमिकामा रहेको बताएका छन् । नेपाल मुस्लिम संघद्वारा नवलपरासीको जिमिरेभारमा आयोजित मुस्लिम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले यस्तो बताएका हुन् ।पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य चौधरीले मुस्लिम समुदाय नेपालको राष्ट्रिय राजनीतिमा निर्णायक र महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने समुदाय रहेको जि