२५ वर्षदेखि नवलपरासी पश्चिमको विकास किन भएन त्रिपाठीलाई प्रश्न गर्नुहोला : विनोद चौधरी

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले निरन्तर यस क्षेत्रबाट चुनाव जितेर सत्तामा पुग्ने नेता हृदयेश त्रिपाठीले यस क्षेत्रको विकास किन नगरेको भनी प्रश्न गर्न जनतालाई आग्रह गरेका छन्। नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चौधरीले यस्तो प्रभावशाली नेताको क्षेत्र यसरी विकासमा पिछडिएको देखेर चिन्ता व्यक्त गर्दै जनताले ती नेतालाई प्रश्न गर्न अनुरोध गरेका हुन्।‘म यस क्षेत्रमा आएको आज २१ दिन भयो  । यहाँका धेरै क्षेत्र डुलेर समस्याका चाङहरू सुनेपछि ला

सम्बन्धित सामग्री

नवलपरासी पश्चिम–१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित

९ मंसिर, काठमाडौं । नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् । त्रिपाठीलाई नेकपा एमालेको साथ थियो । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र […]

विनोद चौधरी घण्टीभन्दा ३ हजार मत अगाडि

नवलपुर – नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा विनोद चौधरी निकटतम प्रतिस्पर्धीभन्दा १३ हजार ७१५ सय मतले अगाडि छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले पच्छ्याइरहेका छन्। उनले अहिलेसम्म १० हजार ५०२ मत ल्याएका छन् एमालेसँगको तालमेलमा उम्मेदवार बनेका हृदयेश त्रिपाठीले १० हजार ३६९ मत ल्याएर तेस्रो स्थानमा छन्।

विनोद चौधरी अगाडि, हृदयेश त्रिपाठी तेस्रो

नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी अगाडि रहेका छन् । उनले गणना भएको ३७ हजार ४४३ मतमध्ये ११ हजार ६४० मत पाएका छन् ।

विनोद चौधरी १७१ मतान्तसहित अग्रस्थानमा

नवलपरासी पश्चिम क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरी १७१ मत सहित अघि लागेका छन्।

विनोद चौधरी गठबन्धनको साझा उम्मेदवार : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले नवलपरासी पश्चिम क्षेत्र नं १ का उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी गठबन्धनका साझा उम्मेदवार रहेको स्पष्ट पारेको छ । शनिबार माओवादी केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै चौधरी नै गठबन्धनका साझा उम्मेदवार रहेकाले उनको विजय सुनिश्चित गराउन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएको  छ ।विज्ञप्‍तिमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज घनश्याम यादव, केन्द्रीय सदस्य राजुप्रसाद हरिजन, प्रदेश कमिटी सदस्य सुभान अलि अन्सारी, जिल्ला

देशको मुहार फेर्नुछ : विनोद चौधरी

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी निर्वाचनमा नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद चौधरीले आफूले टेकेको माटोको समृद्धिको मूल फुटाउने प्रतिबद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेशबुकमा आफ्नो धारणा राख्दै चौधरीले जनताको सुख÷दुःखमा हातेमालो गर्दै भोलि उदाउने घामका नौला किरण धर्तीमा ठोकिनु अघिनै देशको मुहार फेर्ने आफ्नो धोको रहेको सुनाएका छन् […]

झुपडीमा पुगेर विनोद चौधरीको कविता :  पिएको पानीको मूल्य चुकाउनु छ !

काठमाडौँ । अर्बपति व्यवसायी तथा सत्ता गठबन्धनका तर्फबाट नवलपरासी पश्चिम–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका विनोद चौधरी यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उनले श्रमजीवीको झुपडीमा पुगेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । यसअघि प्राय टाइसुटमा सजिएर चिल्ला गाडीमा देखिने चौधरीले पोष्ट गरेको पछिल्लो तस्बिरमा चौधरीका नजिक ५ जना सर्वसाधारण देखिन्छन् । काठले बनेको सानो झुपडीको छेवैमा बसेर उनले सर्वसाधारणसँग कुरा गरिरहेको तस्बिरले देखाउँछ । उक्त तस्बिरसँगै

नवलपरासी–१ मा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठी आमनेसामने

नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठीसहित १४ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसका चौधरी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने त्रिपाठी स्थानीय तह निर्वाचन अघि आफैले गठन गरेको दल जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका हुन् ।त्रिपाठी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेकपा एमालेको चुनाव चिह्न लिएर निर्वाचित भएका थिए । चौधरी प्रत्यक्षतर्फ पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् ।सोही क्षेत्रबाट नेकपा एमालेले सिन्धु लजेशा ब