नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनीतिमा मुस्लिम समुदाय निर्णायक र महत्वपूर्ण भूमिकामा रहेको बताएका छन् । नेपाल मुस्लिम संघद्वारा नवलपरासीको जिमिरेभारमा आयोजित मुस्लिम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले यस्तो बताएका हुन् ।पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य चौधरीले मुस्लिम समुदाय नेपालको राष्ट्रिय राजनीतिमा निर्णायक र महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने समुदाय रहेको जि