जसपा र नाउपा किन गएनन् सरकारमा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सहयोग गरेका दुई दल जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारमा आफ्ना प्रतिनिधि पठाएनन् । प्रतिनिधिसभामा जसपाका १२ र नाउपाका ३ सांसद छन् । नाउपाले संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने नीति लिएको छ । ‘उहाँ (रेशम चौधरी) जबसम्म […]

सम्बन्धित सामग्री

लुम्बिनीमा एमालेबाट को-को बन्दैछन् मन्त्री ?

बुटवल- नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री बन्ने भएका छन् । सरकारको भागबण्डामा एमालेले पाँच मन्त्रालय पाएको हो । त्यस्तै माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक-एक मन्त्रालय पाउने भएका छन् ।  यसैबीच एमालेले सरकारमा पठाउने पाँच मन्...

विश्वासको मत लिँदै महरा, साना दलको बार्गेनिङ

विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पूर्व सहमति पालना नगरको भन्दै विश्वासको मत नदिने धम्की दिइरहेका छन् ।

विश्वासको मत लिँदै महरा, साना दलको बार्गेनिङ

विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पूर्व सहमति पालना नगरको भन्दै विश्वासको मत नदिने धम्की दिइरहेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

सहमतिअनुसार एमाले ५, माओवादी ३, जसपा २, नेकपा एस र स्वतन्त्र एकएक बनाइएको थियो पछि नाउपा थपिएपछि अर्को समस्या भएको हो । मुख्यमन्त्री जोखबहादुर महराले केही मन्त्रालय थपिने संकेत गरिसकेका छन् ।

मधेसमा उपेन्द्रलाई एक्ल्याएर किन एकजुट भए जनमत, लोसपा र नाउपा ?

मधेसकेन्द्रित तीन दल एकै ठाउँमा आउँदा उपराष्ट्रतिको निर्वाचनपछि उपनिर्वाचन लडेर संसद प्रवेश गर्ने तयारीमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई धक्का लाग्नसक्ने कतिपयले आकलन गरेका छन् ।

लोसपा समेटिएन, जसपा र नाउपा गएनन्

काठमाडौं, माघ ५ । सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) शक्ति बाँडफाँटमा असन्तुष्टि जनाउँदै तत्काल सरकारमा नजाने भएको छ । जसपाले एमाले–माओवादी गठबन्धनबाट अलग भएको घोषणा गरेको त छैन तर उक्त पार्टीका नेताहरूले गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा सरकारमा जाने सम्भावना घट्दै गएको बताएका छन् । ‘शक्ति बाँडफाँट, […]

हत्कडी लगाएको तस्विरसहित सिके राउतले दिए ओली-प्रचण्डलाई कडा चेतावनी

काठमाडौं, ४ माघ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले शासक वर्गालाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा दिएका छन् । उनले शासक वर्गले जसपा, लोसपा, जनमत र नाउपा सबैलाई पाखा लगाएको भन्दै गम्भीर आक्रोश पोखेका छन् । उनले शासक वर्गले अहिले मधेशी र थारुलाई राज्यबाटै बहिष्करण गरेर हेपेको आरोप लगाएका छन् । उनले […]

मन्त्रिपरिषद् विस्तार: जनमत असन्तुष्ट, जसपा र नाउपा सहभागी भएनन्

त्यस्तै जनतमत पार्टीले पुस ११ गते नै अब्दुल खानलाई सरकारमा पठाएको थियो। उनले सोही दिन मन्त्रीको शपथ लिए पनि जिम्मेवारी पाएका थिएनन्। उनलाई मंगलबार खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो।...

जसपा र नाउपा किन गएनन् सरकारमा ?

प्रतिनिधिसभामा जसपाका १२ र नाउपाका ३ सांसद छन्। नाउपाले संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने नीति लिएको छ।...

संसद भवनमा सत्ता गठबन्धनको बैठक जारी

११ पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् । जसपा अध्यक्ष उपेन्द्र यादव बैठक सुरु भइसकेपछि आएका थिए । बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधि भने देखिएका छैनन् । सत्ता साझेदार दलहरुको तर्फबाट सरकारमा कोको […]