हत्कडी लगाएको तस्विरसहित सिके राउतले दिए ओली-प्रचण्डलाई कडा चेतावनी

काठमाडौं, ४ माघ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले शासक वर्गालाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा दिएका छन् । उनले शासक वर्गले जसपा, लोसपा, जनमत र नाउपा सबैलाई पाखा लगाएको भन्दै गम्भीर आक्रोश पोखेका छन् । उनले शासक वर्गले अहिले मधेशी र थारुलाई राज्यबाटै बहिष्करण गरेर हेपेको आरोप लगाएका छन् । उनले […]