मधेसमा उपेन्द्रलाई एक्ल्याएर किन एकजुट भए जनमत, लोसपा र नाउपा ?

मधेसकेन्द्रित तीन दल एकै ठाउँमा आउँदा उपराष्ट्रतिको निर्वाचनपछि उपनिर्वाचन लडेर संसद प्रवेश गर्ने तयारीमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई धक्का लाग्नसक्ने कतिपयले आकलन गरेका छन् ।