नासाको १० बिलियनको टेलिस्कोपबाट खिचिएका विश्वलाई रोमाञ्चित बनाउने ५ तस्वीर

नासाले बहुप्रतिक्षित १० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोपबाट बनाइएका ब्रम्हाण्डका थप रोचक तस्वीरहरु सार्वजनिक गरेको छ । सोमबार पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको नासाले मंगलबार थप रोचक तस्वीरहरु सार्वजनिक गरेको छ । कस्मिक क्लिफहरूमा धुलो र ग्यासको पर्दा पछाडि पहिले साना ताराहरु लुकेको अवस्थामा रहेका थिए । तर अब वेब टेलिस्कोपबाट लिइएको तस्वीरमा […]

सम्बन्धित सामग्री

रेडकार्पेटका १० तस्वीर, जसले परम्परागत फेसनको मान्यता भत्काए

काठमाडौं । सन् २०२२ मा विश्वमा अनगिन्ती रेडकार्पेटका घटना भए । सेलिब्रिटीले टक्सिडो र गाउनजस्ता पहिरन लगाएर आफूलाई प्रस्तुत गरे । तर साहसिक रेडकार्पेट लुक्स कुन थियो जसले विश्वलाई प्रभावित तुल्यायो ? उनीहरु यो कुरालाई लिएर हर्षित छन् जसले रेडकार्पेटका परम्परागत मान्यता यस्तो हुनुपर्छ भन्ने सीमालाई भत्काउने प्रयास गरे । वर्षको सुरुवात रिहानाको प्रेगनेन्सी लुक्सबाट […]

हिमानी र मनीषाबीच भेटघाट

काठमाडौं–अभिनेत्री मनीषा कोइराला र पूर्वयुवराज्ञी हिमानी शाहबीच राजधानीको महाराजगञ्जमा भेटघाट भएको छ । मनीषाले सामाजिक सञ्जालमा हिमानीसँगको भेटघाटको तस्वीर राखेकी छन् । तस्वीरमा अन्य महिलाहरुलाई पनि देख्न सकिन्छ । मनीषाले तस्वीरको क्याप्सनमा ‘विश्वलाई सशक्त महिलाहरूको खाँचो छ, जसले अरूलाई अगाडि बढ्न र बनाउन मद्दत गर्छन् । जसले अरूलाई माया गर्न र अरूबाट माया पाउन सक्छन् […]

पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनीषा कोइरालाबीच भेटवार्ता

काठमाडौँ- पूर्वयुवराज्ञी हिमानी शाहले अभिनेत्री मनिषा  कोइरालासँग भेटवार्ता गरेकी छन् । शाह र कोइरालाबीच शनिबार राति भेटघाट भएको पुष्टि गर्दै अभिनेत्री कोइरालाले  सामाजिक सञ्जाल फेसबुकबाट तस्वीर सार्वजनिक गरेकी छन् । भेटमा के विषय कुराकानी भयो भन्ने खुलाइएको छैन । तर  मनिषाले फेसबुकमा लेखेको स्टाटसमा भनिएको छ, ‘विश्वलाई सशक्त महिलाहरूको खाँचो छ, जसले अरूलाई अगाडि बढ्न […]