नासाबाट १० बिलियनको जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको पहिलो तस्वीर सार्वजनिक

नासाले बहुप्रतिक्षित १० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोपबाट बनाइएको पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको छ । आकाशगंगाका प्रकाशहरुलाई समेटिएको यो तस्वीर निकै रोचक देखिन्छ । राष्ट्रपति जो बाइडेन र नासाका शीर्ष अधिकारीहरूले ह्वाइट हाउसको समारोहमा सोमबार उक्त तस्वीर सार्वजनिक गरेका हुन् । यो तस्वीरले आकाशगंगाका समूह देखाएको छ । टाढाका बस्तुलाई समेत ठूलो […]

सम्बन्धित सामग्री

चन्द्रमा नजिक पुगिसकेको भारतीय अन्तरिक्षयानले पठायो चन्द्रमाको ताजा तस्वीर

इसरोले चन्द्रमाको तस्वीर सार्वजनिक गर्दै चन्द्रयानले ताजा तस्वीर पठाएको जानकारी दिएको हो ।

ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

२८ असार, काठमाडौं । अमेरिकाले ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले तस्वीर सार्वजनिक गरेका हुन् । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले जेम्स वेब स्पेस टेलिस्कोपबाट सो तस्वीर खिचेका थिए । तस्वीरमा प्रष्टरुपमा ब्रह्माण्डलाई देख्न सकिन्छ । ब्रह्माण्डमा रहेका ग्रहहरुबाट निस्किएका प्रकाश पनि तस्वीरमा देख्न सकिन्छ । यसलाई हालसम्मको अनुसन्धानमै […]

ब्ल्याक होलको तस्वीर सार्वजनिक

काठमाडौं । हाम्रो आकाशगंगाको केन्द्रमा रहेको विशाल ब्ल्याक होलको पहिलो पटक दृश्यमा कैद गरिएको तस्वीर सार्वजनिक भएको छ । साजिटेरिअस ए ८ को रूपमा चिनिने यस अविश्वसनीय वस्तु सूर्यभन्दा चार लाख गुणा ठूलो छ । सार्वजनिक भएको तस्बिरमा एक ठूलो प्वाल रहेको र यसको बीच भाग अन्धकार भएको देखिएको छ । जसलाई अत्यधिक गुरुत्वाकर्षण बलद्वारा […]

रुसद्वारा कृष्ण सागरमा डुबेको मोस्कवा युद्धपोतका जहाजीको तस्वीर सार्वजनिक

काठमाडौं– युद्धपोत मोस्कवा कृष्ण सागरमा डुबेयता रुसले पहिलोपटक युद्धपोतका जहाजीहरुको तस्वीर सार्वजनिक गरेको छ । रुसको रक्षामन्त्रालयले कृष्ण सागरस्थित क्राइमियाको बन्दरगाह शहर सेभास्टोपोलमा जहाजीहरुले परेड खेलिरहेको तस्वीर तथा भिडियो सार्वजनिक गरेको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मोस्कवा युद्धपोतका जहाजीहरुलाई भेट्न रुसी नौसेनाका प्रमुख एडमिरल निकोलाई येभमेनोभ सेभास्टोपोल पुगेका थिए । येभमेनोभले […]

सुरक्षाकर्मीसँग रिसाउँदै आएका भि–टेनले सुरक्षाकर्मीसँगकै तस्वीर सार्वजनिक गरे

काठमाडौँ– आफना गीतहरुमार्फत सुरक्षाकर्मीको आलोचना गर्दै आएका र्‍यापर भि–टेन अर्थात समिर घिसिङले सुरक्षाकर्मीसँगको तस्वीर सार्वजनिक गरेका छन् । ‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीत गाउँदा प्रहरी हिरासतमा पुगेका र्‍यापर भि–टेन पछिल्लो समयमा सुरक्षाकर्मीप्रति सांकेतिक गीत संगित गर्दै आएका थिए । तर, आज उनले सामाजिक सञ्जाल फेसबुमा भने ‘सोल्डरर्स एट नेपाल पोलिस’ लेखेर तीनवटा […]

बेलायतमा सांसदको हत्या गर्ने व्यक्तिको तस्वीर सार्वजनिक

बेलायती सांसद सर डेभिड आमेसको हत्या गर्ने आतंकवादीको तस्वीर सार्वजनिक गरिएको छ ।  अली हर्बी अली नामक २५ वर्षीय युवकलाई प्रहरीले आमेसको हत्याको आरोपमा पक्राउ गरेको छ । कन्जर्भेटिभ पार्टीका आमेस आफ्नो क्षेत्र साउथएन्ड वेस्टमा जनतालाई शुक्रवार अपराह्न भेट्न जाँदा पक्राउ परेका थिए ।  इस्लामी अतिवादीले ६९ वर्षीय आमेसलाई नै किन आक्रमण गरेको हो भन्ने विषयमा प्रहरी र गुप्तचर अधिकारीहरूले केही थाहा पाउन सकेका छैनन् ।  आमेस कट्टर क्याथोलिक र ब्रेक्जिटपक्षधर भउकाले उनलाई राजनीतिक विचारधारा वा धर्मको आधारमा आक्रमण ...

कपिल शर्माले सार्वजनिक गरे छोरा त्रिशानको तस्वीर

भारतका प्रख्यात कमेडियन कपिल शर्माले नवजात छोरो त्रिशानको तस्वीर सार्वजनिक गरेका छन् ।  पत्नी गिन्नीले छोरा पाएको पाँच महिनापछि कपिलले आइतवार अन्तर्राष्ट्रिय पिता दिवसको अवसरमा छोरोको तस्वीर सार्वजनिक गरेका हुन् ।  छोरी अनायरा र छोरो त्रिशानलाई सँगै राखेर कपिलले तस्वीर सार्वजनिक गरेका हुन् । त्रिशान सेतो टीशर्ट, नीलो जीन्स र टोपी लगाएर क्युट देखिन्छन् । अनायरा पनि सेतो टीशर्ट र जीन्समा देखिएकी छन् ।  दुवै बच्चा कपिलको काखमा बसेका छन् र कपिल मुस्काइरहेका छन् ।

बुबासँग माफी माग्दै रिया चक्रवर्तीले सार्वजनिक गरिन् तस्वीर

काठमाडौं। बलिउड अभिनेत्री रिया चक्रवर्तीले आज बुबाको मुख हेर्ने शुभदिनको अवसरमा आफ्नो बुबासँग माफी माग्दै बुबासँगको बालपनको तस्वीर सार्वजनिक गरेकी छन्। तस्वीर सार्वजनिक गर्दै उनले बुबालाई आफ्नो प्रेरणाको स्रोत, सहनशक्ति भन्दै सामाजिक सञ्चालनमा तस्वीर सार्वजनिक गरेकी हुन्।

प्रविणको स्वरमा 'एउटै तस्वीर' सार्वजनिक

गायक प्रविण बेडवालको स्वरमा रहेको नयाँ गीत ‘एउटै तस्वीर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हरि लम्सालको संगीत तथा दिपेन्द्र के थापाको शब्द सुन्न सकिन्छ

दुई वर्षअघि यसरी ठोकिएका थिए दुई विमान, अहिले आएर तस्वीर सार्वजनिक (भिडियो)

अमेरिकाको अलास्कामा सन् २०१९ को मे महिनामा दुईवटा विमान ठोकिनुभन्दा ठीकअघिको तस्वीर अहिले सार्वजनिक गरिएको छ ।  उक्त दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने १० जना गम्भीर घाइते भएका थिए ।  राष्ट्रिय यातायात सुरक्षा बोर्डका अनुसन्धाताहरूले मंगलवार तस्वीर सार्वजनिक गरेका हुन् । केटचिकान नामक स्थान नजिक भएको दुर्घटनाको गहन अनुसन्धानका क्रममा उनीहरूले तस्वीर फेला पारेका हुन् ।  मृतक यात्रुुको क्यानोन ईओएस रिबेल डिजिटल क्यामराबाट तस्वीर निकालिएको हो । त्यो क्यामरा ३३ सय ५० फीट माथिबाट खसेर पनि क्षति...