खप्तड गोल्डकपमा आज हिमालयन र सुदुरपश्चिम भिड्दै

काठमाडौं । खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज (साेमबार) हिमालयन शेर्पा क्लब र आयोजक सुदुरपश्चिम–११ बीचप्रतिस्पर्धा हुँदैछ । धनगढी रंगशालामा दिउँसो ३ बजे हुने खेलमा दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । हिमालयनले जन जागृति युवा क्लबलाई ४–० ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो। आयोजकले […]