खप्तड गोल्डकपः उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्दै

काठमाडौं, २८ फागुन । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ । धनगढी रंगशालामा हुने फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । आज दुबै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छन् । विजेताले २१ लाख नगद तथा उपविजेता टोलीले […]

सम्बन्धित सामग्री

मनाङ र फ्रेन्डसको होड

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको पाँचौ संस्करणको फाइनल शनिबार धनगढीमा हुँदै छ । उपाधिका लागि शनिबार पूर्व च्याम्पियन मनाङ मर्स्याङदीले फ्रेन्ड्स क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जितेर सर्वाधिक राशिको पुरस्कार हत्याउने दाबी गरेका छन् ।

खप्तड गोल्डकप : उपाधिका लागि आज मनाङ र फ्रेन्ड्स क्लब खेल्दै

काठमाण्डाै - खप्तड गोल्डकप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् । धनगढी रङ्गशालामा हुने फाइनल खेल दिउँसो ४ बजे हुनेछ । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आज जितका लागि खेल्ने बताएका छन् । यस्तै, मनाङका कप्तान अन्जन विष्टले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको र फाइनलका लागि पनि आफूहरु त्यही तयारीमा रहेको बताएका छन् । मनाङ सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प...

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपः उपाधिका लागि मनाङ र फ्रेन्ड्स भिड्ने

सर्वाधिक धनराशिको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार धनगढीमा हुँदैछ।...

मनाङ र फ्रेन्ड्सको उपाधि जित्ने दावी

सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पूर्व च्याम्पियन मनाङ मस्र्याङदी क्लव र फ्रेन्ड्स क्लवविच प्रतिस्पर्धा हुँदैछ । दुबै टिमले शुक्रबार उपाधि जित्ने दाबी गरेका छन ।

खप्तड गोल्डकप- उपाधिका लागि मनाङ र फ्रेन्ड्स दुवै आशावादी

धनगढी (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गरेको दुई महिना पछि मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लबले एकअर्काको सामना गर्दैछन् । पुस २६ गते दशरथ रंगशालामा लिगमा भिडेका यी दुई टोलीले शनिबार धनगढी रंगशालामा एकअर्काविरुद्ध उत्रदैछन् । जहाँ घरेलु नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशी रहेको पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप उपाधिका लागि ए […]

उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने

बागमतीलाई २–१ गोलले हराउँदै फ्रेन्ड्सले मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा मनाङसँगको भेट पक्का गरेको हो  मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लबबीच मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।...

फ्रेन्ड्स सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन टोली फ्रेन्ड्स क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनगढी रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ ले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो । सर्वाधिक धनराशीको खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्सले शनिबार अर्को ए डिजिभन टोली मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । […]

खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने

कैलालीः खप्तड गोल्डकप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा वाग्मती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्स फाइनलमा प्रवेश गरेको हो। फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजीव लोप्चनले एक/एक गोल गरे। वाग्मतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए।…

खप्तड गोल्डकपः दोस्रो सेमिफाइनलमा आज बागमती र फ्रेन्ड्स क्लब भिड्दै

काठमाडौं । खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । धनगढी रंगशालामा दिउँसो ३ बजे हुने दोस्रो सेमिफाइनल खेलमा बागमती युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा […]

खप्तड गोल्डकपमा आज वाग्मती र फ्रेन्ड्स खेल्दै

काठमाण्डाै – सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । धनगढी रंगशालामा हुने खेलमा वाग्मती युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् । खेल दिउँसो चार बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोलले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगितामा १० टोलीको स...