बन्द कोठामा आगो बालेर सुतेका सासू–बुहारीको निसास्सिएर गयो ज्यान

डडेल्धुराको अमरगढी नगरपालिका– १, स्याउलेमा कोठाभित्र आगो बालेर सुतेका सासू–बुहारीको निसास्सिएर मृत्यु भएको छ । ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया बुहारी पुनमा दियालको मृत्यु भएको हो । सोमबार बिहान ७ बजेसम्म...

सम्बन्धित सामग्री

निसास्सिएर पर्सामा दुई जना भारतीय मजदुरको मृत्यु

काठमाडौँ- पर्साको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी दिपक गिरीले बताए । मृत्यु हुनेमा भारत बिहारको मोतिहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय […]

निसास्सिएर पर्सामा दुई भारतीय मजदुरको मृत्यु

पर्सा  । पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका

पर्सामा निसास्सिएर २ युवकको मृत्यु

२७ पुस, वीरगञ्ज । पर्सामा निसास्सिएर बुधबार राति दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका-२२ जगरथानपुर त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसास्सिएर मृत्यु हुने दुबै जना भारतीय नागरिक हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका सोही डिपोका […]

साँखुमा न्यानोका लागि बालेको आगोका कारण निसास्सिएर दुईजनाको मृत्यु

काठमाडौँ – न्यानोका लागि बालिएको आगोका कारण निसास्सिएर काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलमाया थिङ रहेको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ । बुधबार राति घर भित्र न्यानोका लागिथ आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेका उनीहरू बिहान मृत भेटिएको महानगरीय […]

घरभित्रै निसास्सिएर काठमाडौँमा दुई जनाको मृत्यु

काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिका ३ बोझेनीमा घरभित्रै निसास्सिएर दुई जनाको मृत्यु भएको छ । गए राति आफ्नै घरमा आगो बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षिया फुलमाया थिङको मृत्यु भएको हो । घरमै कोइला बालेर सुतेका उनीहरूको बिहान मृत्यु भएको साँखु प्रहरी चौकीले जनाएको छ । बिहान उनका छोराले प्रहरीलाई […]

दाङ : काेइला बालेर सुतेकाे बेला निसास्सिएर एक जनाकाे ज्यान गयाे

दाङ – दाङको देउखुरीमा गए राति सुतेको बेला निसास्सिएर एक जनाको ज्यान गएको छ ।  लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा बस्दै आएका करिब २९ वर्षीय कुसुम सुनारको निसास्सिएर गएराति ज्यान गएको  वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । सुनार केही महिना यता अमिलियाको एक होटलमा खाना बनाउने काम गर्दै आएका थिए । दिनभरि होटलको काम सकेर साँझ श्रीमान श्रीमती सँगै सुतेको र बिहान श्रीमती उठेर श्रीमानलाई बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरेकी थिइन् । कोठा भित्र कोइला बालेर सुतेको कारण निस...

भेरी अस्पतालमा क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन […]

भेरी अस्पतालको क्वार्टरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।