साँखुमा न्यानोका लागि बालेको आगोका कारण निसास्सिएर दुईजनाको मृत्यु

काठमाडौँ – न्यानोका लागि बालिएको आगोका कारण निसास्सिएर काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलमाया थिङ रहेको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ । बुधबार राति घर भित्र न्यानोका लागिथ आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेका उनीहरू बिहान मृत भेटिएको महानगरीय […]

सम्बन्धित सामग्री

इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर -  चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर आज दुईजनाको मृत्यु भएको छ ।  भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका–४ प्रिति घर भएका २८ वर्षीय  सन्देश सुनुवार र निजको काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी ...