निसास्सिएर पर्सामा दुई जना भारतीय मजदुरको मृत्यु

काठमाडौँ- पर्साको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी दिपक गिरीले बताए । मृत्यु हुनेमा भारत बिहारको मोतिहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय […]

सम्बन्धित सामग्री

निसास्सिएर पर्सामा दुई भारतीय मजदुरको मृत्यु

पर्सा  । पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका

वीरगञ्जमा एक मजदुरको मृत्यु

पर्सा । पर्सामा बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् । बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर ५ पटनी बस्ने ३५ वर्षीय अमर महतो घाइते भएकोमा उनको वीरगञ्ज नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बहुदरमाई नगरपालिका वडा नम्बर ४ तिलावे खोलाको छेउमा छठघाटमा जानका लागि भर्‍याङ बनिरहेको थियो । भर्‍याङको सिँढी तयार गर्न गरिएको ढलानको टेको (सेटिङ) निकाल्दा अचानक भत्किएर दुई जना मजदुरलाई किचेको थियो ।  ...

भर्‍याङ भत्किँदा पर्सामा मजदुरको मृत्यु

निर्माणाधीन सिमेन्टको भर्‍याङ भत्किँदा पर्सामा शुक्रबार एक मजदुरको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

वीरगञ्जमा एक मजदुरको मृत्यु

वीरगञ्ज – पर्सामा बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् । बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर ५ पटनी बस्ने ३५ वर्षीय अमर महतो घाइते भएकोमा उनको वीरगञ्ज नारायणी अस्पतालमा उपचार […]

बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा मजदुरको मृत्यु

२२ पुस, वीरगञ्ज । पर्सामा बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बहुदरमाई नगरपालिका वडा नं.५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नं.५ पटनी बस्ने ३५ वर्षीय अमर महतो घाईते छन् । वीरगञ्ज नारायणी अस्पतालमा उपचाररत […]

करेन्ट लागेर पर्सामा दुई मजदुरको मृत्यु

पर्सामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका–२६ का रामकिशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा धोबिनी गाउँपालिका–३ हरिहरपुर बस्ने ३० वर्षीय मजदुर सैफुल्ला अंसारीको करेन्ट लागेर मृत्यु भएको हो ।

वीरगञ्ज र पर्सामा करेन्ट लागेर २ जना मजदुरको मृत्यु

काठमाडौं । वीरगञ्ज र पर्सामा करेन्ट लागेर दुई जना मजदुरको मृत्यु भएको छ । पर्साको धोबिनी गाँउपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानीघाटका ६० वर्षीय ध्रुवप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । वीरगन्ज–२६ का स्थानीय रामकिशोरप्रसाद कुर्मीको घरको छत प्लाष्टर गर्ने क्रममा विद्युतको पोलको तारमा छुदा करेन्ट लागेर अन्सारीको […]

करेन्ट लागेर पर्सामा एक मजदूरको मृत्यु, एक घाइते – देशसञ्चार

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा रहेको सर्वोत्तम स्टिलमा बुधबार करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।