नीति निर्माणमा जनताको निगरानी र हस्तक्षेप आवश्यक : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।  जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका अवसरमा बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा आज संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा प्रधानमन्त्रीले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू […]

सम्बन्धित सामग्री

नीति–निर्माणमा जनताको निगरानी आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति–निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताएका छन् । ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको समापनका निम्ति बागमती प्रदेश, उपत्यकाविशेष प्रदेश र सम्पर्क...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग : मन्त्री बडू

सिन्धुली– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताएका छन् । उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटौँ सिन्धुली महोत्सवको आज उद्घाटन गर्दै उनले मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि  सरकारले विशेष योजना अघि सारेको बताए। उनले उद्योगहरूको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए। आर्थिक नीति […]

चिङ्गाड गाउँपालिकाका सय दिन : नीति नियम निर्माणमा केन्द्रित

सुर्खेतको चिङ्गाड गाउँपालिकाले पहिलो सय दिन ऐन, नियम निर्माण, परिमार्जन तथा नीति कार्यक्रम निर्माणमा खर्चिएको छ ।सेवा प्रवाह, कार्यालय सञ्चालन र कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नीति नियम निर्माण तथा परिमार्जनमा गाउँपालिका केन्द्रित भएको हो । गाउँपालिकाले मंगलबार सार्वजनिक गरेको सय दिनको उपलब्धमा उक्त कुरा उल्लेख गरिएको छ । गाउँपालिकाले लैगिङ्ग समनता तथा सामाजिक सामावेशीकरण रणनीति, […]

‘नीति निर्माणमा युवाको सहभागिता बढाउन जरुरी’

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले नीति निर्माण अर्थात् प्रदेशको विधायकी भूमिकामा युवाको सहभागिता आवश्यक रहेको बताएकान छन् । उनले भने, “संघीयतापछि नयाँ संरचनाका रूपमा सञ्चालित प्रदेश सरकारलाई सही ढंगबाट अघि बढाउन तथा अत्यावश्यक नीति निर्माणका लागि विधायकी भूमिकामा युवा सहभागिता आवश्यक छ ।”सामाजिक विकास मन्त्रालयद्वारा सुर्खेतमा आयोजित नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रमको दोस्रो दिनमा […]

नीति निर्माण प्रक्रियामा युवा सहभागिता अपरिहार्य : सभामुख शाही

२० फागुन, सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले नीति निर्माण प्रक्रियामा युवा सहभागिता अपरिहार्य रहेको बताएका छन् । शुक्रवार वीरेन्द्रनगरमा आयोजित पूर्वसंसद सयोग शिविरको शुभारम्भ गर्दै सभामुख शाहीले राष्ट्र निर्माणका लागि नीति आवश्यक रहेको र नीति निर्माणमा युवा सहभागिता अपरिहार्य रहेको बताएका हुन् । ‘राष्ट्र निर्माणका लागि नीति आवश्यक छ, तर नीति निर्माणमा युवा […]

‘ट्रान्सफ्याट’सम्बन्धी नीति तथा कानुन निर्माणको माग

१५ कात्तिक, काठमाडौं । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको एक प्रतिनिधि टोलीले स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेट गरेको छ । स्वास्थ्यमन्त्री खतिवडासँगको भेटमा उक्त टोलीले नसर्ने रोगसम्बन्धी नीति तथा कार्यक्रममा ‘ट्रान्सफ्याट’ नियन्त्रणसम्बन्धी नीति तथा कानुन निर्माणमा आवश्यक पहल गरिदिन अनुरोध गरेको छ । प्रतिष्ठानका अनुसार नेपालमा नसर्ने रोगसम्बन्धी नीति तथा कार्यक्रम तयारी अवस्थामा रहेको छ । उक्त […]

मुलुकको साझा विदेश नीति बनाउन जुटौंः प्रदीप गिरी

काठमाडौँ। प्रतिनिधिसभा सदस्य प्रदीप गिरीले दलहरू मिलेर साझा विदेश नीति बनाउन आवश्यक रहेको बताएका छन्। सरकार र नेतापिच्छेका विदेशी सम्बन्ध मुलुकका लागि हानिकारक भएकाले अन्य देशहरूलाई हेर्ने मुलुकको साझा दृष्टिकोण बनाउन आवश्यक गिरीले रहेको बताए। नेपाल विदेशी सहयोग बिना पनि आत्मनिर्भर बन्न सक्ने उनको जिकिर थियो। सन्धीसम्झौता पारित गर्ने–नगर्ने भन्ने अन्तर्विरोधमा नअल्झी साझा विदेश नीति निर्माणमा जुट्नुपर्ने उनले बताए।