नीति निर्माण प्रक्रियामा युवा सहभागिता अपरिहार्य : सभामुख शाही

२० फागुन, सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले नीति निर्माण प्रक्रियामा युवा सहभागिता अपरिहार्य रहेको बताएका छन् । शुक्रवार वीरेन्द्रनगरमा आयोजित पूर्वसंसद सयोग शिविरको शुभारम्भ गर्दै सभामुख शाहीले राष्ट्र निर्माणका लागि नीति आवश्यक रहेको र नीति निर्माणमा युवा सहभागिता अपरिहार्य रहेको बताएका हुन् । ‘राष्ट्र निर्माणका लागि नीति आवश्यक छ, तर नीति निर्माणमा युवा […]