गठबन्धन दलका नेता लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्न डराए : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरू लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर बोल्न डराएको बताएका छन्। एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा सोमबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्दा भारतलाई पनि मन नपरेको भन्दै गठबन्धनमा रहेका दलहरू पनि नेपालको भूमि आफ्नै […]

सम्बन्धित सामग्री

सरकारलाई ओलीको प्रश्न : लिम्पियाधुरा नेपालको भूमि हो कि होइन ?

१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन सरकारले पहल नगरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले सरकारले लिम्पियाधुरा फिर्ता ल्याउन …

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो : सञ्चारमन्त्री कार्की

काठमाडौं, माघ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको बताउनुभएको छ । आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भुभाग रहेको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताउनुभएको हो । सरकारले भारतलाई नेपाली भुभागमा एक […]

भारतले नेपालको भूमि नक्सामा राख्दा पनि सरकार किन मौन: नेता रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन […]

प्रधानमन्त्रीको ऐतिहासिक मिसन

‘ लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ । तदनुरूप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा जारी गर्ने घोषणा

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको दावी गर्दै छुटेको भूमिसहितको नेपालको नक्सा जारी गर्ने घोषणा गरेको छ ।