लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका हुन्, नेपालले छोड्दैन : प्रधानमन्त्री ओली

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नेपालको भूमि नछोड्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा साँसदका प्रश्नको जवाफ दिँदै उहाँले विवाद भएका कालीनदीको मुहान, लिम्पियाधुरा, लिपुलेक र कालापानीका क्षेत्र तथ्य र प्रमाणले नेपालको क्षेत्र रहेको पुष्टि गरेको बताउँदै नेपालले आफ्नो क्षेत्र नछोड्ने बताउनुभयो । यसका लाग...

सम्बन्धित सामग्री