पहिलो फिल्ममा कसको कति पारिश्रमिक ?

नयाँदिल्ली । हालैको एक अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले आफूले पहिलो फिल्ममा १५ लाख पारिश्रमिक बुझेको बताएकी थिइन् । १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट करियर सुरुवात गरेकी थिइन् । उनले खर्च गर्नुको सट्टा आफ्नो पहिलो कमाई आमालाई दिएकी थिइन् । आलिया जस्तै बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन्, जो आज फिल्मका लागि करोडौं […] The post पहिलो फिल्ममा कसको कति पारिश्रमिक ? appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

श्रमिकको न्यूनतम पारिश्रमिक कति ?

सरकारले चालू आर्थिक वर्षका लागि आवश्यक नीति तथा कार्यक्रमहरू तर्जुमा गरिसकेको अवस्था छ । आफ्ना कार्यक्रमहरूमार्फत सरकारले आर्थिक तथा सामाजिक लक्ष्यसमेत निर्धारण गरेको छ । तर, मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक कति हुने भन्नेबारे अहिलेसम्म निर्णय गरेको छैन । नेपालको श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक हरेक […]

सहमति नजुटेपछि मन्त्रालयले गर्‍यो न्यूनतम पारिश्रमिक सिफारिस

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही साउनबाट लागु हुने गरी उद्योग तथा प्रतिष्ठानमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक सिफारिस गरेको छ । उद्योगी–व्यवसायी, श्रमिक र सरकारबीच पटकपटक भएको छलफलमा सहमति जुट्न नसकेपछि सरकार एक्लैले यो निर्णय गरेको हो । सरकार (मन्त्रिपरिषद्) ले निर्णय गरे सिफारिस गरिएको पारिश्रमिक साउनदेखि नै लागु हुनेछ । पारिश्रमिक कति बनाइयो […]

पहिलो फिल्ममा कुन कलाकारले कति लिए पारिश्रमिक ?

हालैको एक अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले आफूले पहिलो फिल्ममा १५ लाख पारिश्रमिक बुझेको बताएकी थिइन् । १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट करियर सुरुवात गरेकी थिइन् । उनले खर्च गर्नुको सट्टा आफ्नो पहिलो कमाई आमालाई दिएकी थिइन् ।आलिया जस्तै बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन्, जो आज फिल्मका लागि करोडौं पारिश्रमिक बुझ्छन् । तर, तपाईंहरुलाई थाहा छ, उनीहरुले आफ्नो पहिलो फिल्मका लागि कति पारिश्रमिक लिएका थिए ?सलमान खानसलमान खानले लिड एक्टरका रुपमा फिल्म ‘मैने प

अष्ट्रेलियामा कामदारको तलब ५.२ प्रतिशत बढ्यो, न्यूनतम पारिश्रमिक कति ?

काठमाडौँ- अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले बढाइएको । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बढेकाले कामदारहरुको सेवा सुविधा पनि बढाउनु परेकोले न्यूनतम पारिश्रमिक वृद्धि गरिएको हो । स्वतन्त्र कार्य आयोग (एफडब्लुसी) ले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अष्ट्रेलियामा कार्यरत मजदुरहरुको अबको न्युनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुने भएको छ । यसअघि न्यूनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन […]

आइटम गीतमा कति पारिश्रमिक लिन्छन् अभिनेत्री ?

काठमाडौं, ९ माघ : फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौंदेखि करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पहिलो नम्बरमा पर्छिन् […]

आइटम गीतमा कति पारिश्रमिक लिन्छन् अभिनेत्री ?

फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौंदेखि करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् ।दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पहिलो नम्बरमा पर्छिन् । उनी एक आइटम गीतका लागि पाँच करोड पारिश्रमिक लिन्छिन् ।बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले कैयौं आइटम गीतमा कम्मर मर्काइसकेकी छन् । तर,

दैनिक ज्यालामा काम गर्ने श्रमिकको पारिश्रमिक बढ्यो (सूचीसहित)

काठमाण्डौ - काठमाण्डौमा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको पारिश्रमिक बढेको छ ।काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षमा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले श्रमिकको पारिश्रमिक बढाउने निर्णय गरेको हो । हेर्नुहोस् कसको पारिश्रमिक कति ?

साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब कति पाउँछन् ?

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्याएको छ ।

साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब कति पाउँछन् ?

सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्याएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी रु १५ हजार पुर्याउने घोषणा गरेका थिए । अब श्रमिकले आधारभूत पारिश्रमिक बापत रु नौ हजार ३८५ र महँगी भत्ताबापत रु पाँच हजार ६१५ गरी मासिक रु १५ हजार पाउने छन् ।

कति पुग्ला श्रमिकको न्यूनतम पारिश्रमिक?

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने भएको छ। सरकारले अर्को आर्थिक वर्षदेखि लागु हुने गरी मासिक न्यूनतम पारिश्रमिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुर्‍याउने तयारी गरेको छ। यसै गरी, दैनिक पारिश्रमिक ५१७ बाट ५७७ रुपैयाँ र प्रतिघन्टाको पारिश्रमिक ६९ बाट ७७ रुपैयाँ पुग्ने भएको हो।