सहमति नजुटेपछि मन्त्रालयले गर्‍यो न्यूनतम पारिश्रमिक सिफारिस

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही साउनबाट लागु हुने गरी उद्योग तथा प्रतिष्ठानमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक सिफारिस गरेको छ । उद्योगी–व्यवसायी, श्रमिक र सरकारबीच पटकपटक भएको छलफलमा सहमति जुट्न नसकेपछि सरकार एक्लैले यो निर्णय गरेको हो । सरकार (मन्त्रिपरिषद्) ले निर्णय गरे सिफारिस गरिएको पारिश्रमिक साउनदेखि नै लागु हुनेछ । पारिश्रमिक कति बनाइयो […]