अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित

पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् । दुई वर्षसम्म कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर

सम्बन्धित सामग्री

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक बढे

लमजुङ- चक्रीय अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकहरूको आगमन वृद्धि हुन थालेको छ । पदमार्गमा सन् २०२३ को जनवरीदेखि हालसम्म  तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक पदमार्गमा आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार अहिले दैनिक ४०/५० जना पर्यटक पदमार्गमा आउने गरेका छन् ।अन्नपूर्ण […]

मर्दी हिमाल पुग्ने नेपाली पर्यटक बढे, बाटोमा फोहोर पनि बढ्यो

विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा फोहोरका कारण प्रदूषण बढ्दै गएको छ । कास्की, मनाङ, म्याग्दी, मुस्ताङलगायत जिल्लामा फैलिएको यो पदमार्गअन्तर्गत रुटमा प्लास्टिकजन्य फोहोर बढ्दै गएको हो । प्लास्टिकजन्य वस्तुको प्रयोग बढ्दै गएपछि ...

पर्यटकीय सिजन सुरु भएसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक बढे

पर्यटकीय सिजन सुरु भएसँगै चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकहरूको आगमन वृद्धि हुन थालेको छ । सेप्टेम्बर

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक बढे

दुई वर्षको लामो अन्तरालपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको श्रावण महिनादेखि हालसम्म छ हजार भन्दा बढी युरोपेली पर्यटक भित्रिएका हुन् । सो अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपेली पर्यटक आएका हुन् । युरोपेली देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिल महिनामा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, पर्यटन व्यवसायी उत्साहित

कोरोनाका कारण दुई वर्षसम्म थला परेको पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको छ । अन्नपूर्ण पदमार्गमा आन्तरिक र बाह्य पर्यटक बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोनाले दुई वर्षसम्म सुनसान रहेको...

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित

मनाङ, २७ चैत । पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङहुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् । दुई वर्षसम्म […]

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे

अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने पर्यटक बढेका छन् । सन् २०१९ मा पदमार्गमा यात्रा गर्ने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको भन्दा ९०६ जनाले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालले जानकारी दिनुभयो ।

हिउँद लागेसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक बढे - Naya Patrika

सिजन शुरु भएसँगै अन्नपूर्ण पदमार्गमा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । वर्षा सकिएर हिउँदको सिजन सुरु भएसँगै दैनिक ८० देखि १०० जना पर्यटक मनाङ भित्रीन थालेका छन् । हिमालपारीको...पूरा पढ्नुहोस् »