अन्नपूर्ण पदमार्गमा पर्यटक बढे

अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने पर्यटक बढेका छन् । सन् २०१९ मा पदमार्गमा यात्रा गर्ने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको भन्दा ९०६ जनाले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालले जानकारी दिनुभयो ।