धनकुटा क्याम्पसमा विद्यार्थीद्वारा आगजनी, तोडफोड र तालाबन्दी

विराटनगर । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेको छ । क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली विद्यार्थीहरुले उनको कुर्सी प्राङ्गणमा ल्याएर जलाएका हुन् । संगठनले राखेका माग संवोधनमा चासो नदेखाएको भन्दै आक्रोशित नेविसंघ सम्बद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड पनि गरेका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन […] The post धनकुटा क्याम्पसमा विद्यार्थीद्वारा आगजनी, तोडफोड र तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड

दोधारा चाँदनी : सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ। आज नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो। अनेरास्ववियुले समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै एक महिनाअघि परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरेको थियो। महिना दिनसम्म परीक्षा नियन्त्रक का

कर्णालीमा करार कर्मचारी निष्कासन विवाद : कतै कार्यालय तोडफोड, कतै तालाबन्दी

सुर्खेत- कर्णालीका धेरैजस्तो स्थानीय तहले करारका कर्मचारीको करार सम्झौता नवीकरण नगर्दा रुष्ट बनेका कर्मचारीले कतै कार्यपालिका कार्यालयमा तोडफोड गरेका छन् भने कतै तालाबन्दी गरिदिएका छन् । कर्णालीका दैलेखको गुराँस गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाध गाउँपालिका, र  डुङ्गेश्वर गाउँपालिकाले करारका कर्मचारीलाई हटाएको छ ।कालिकोटको नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिका लगायतका पालिकाले  पनि करारका कर्मचारी हटाएका छन् । […]

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड र तालाबन्दी

२२ चैत, काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका-८ फापरबारीस्थित जनता माविका शिक्षकले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा विद्यार्थीहरुले तोडफोड र तालाबन्दी गरेका छन् । विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीनजना शिक्षकहरुले यौन दुर्व्‍यवहार गरेको भन्‍दै उनीहरुलाई निकाल्न माग गर्दै तोडफोड र तालाबन्दी गरेका हुन् । विद्यालयका तीन शिक्षकहरुले गलत नियतले […]

शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दी

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिकास्थित जनता माविका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन्।विद्यालयमा अध्यापन गराउने तीनजना शिक्षकले सोही विद्यालयमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दी गरिएको हो। शिक्षकले आफूहरूलाई गलत नियतले छुने गरेको भन्दै छात्राहरूले चैत १४ गते विद्यालयमा निवेदन दिएका थिए।सोही विषयमा छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो तर बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरूले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरे

हेटौंडा ८ को वडा कार्यालयमा तोडफोड

हेटौंडाः मकवानपुरको हेटौंडा -८ को वडा कार्यालयमा तोडफोड भएको छ। साथै कार्यालयमा तालाबन्दी समेत गरिएको छ। वडाध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीमा आबद्ध कार्यकर्ताहरुले वडा कार्यालयमा तोडफोड गरेका हुन्। स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीले वडाध्यक्षको कुर्सी कार्यालयबाहिर सडकमा ल्याएर…

तालाबन्दी गर्न नदिएपछि नगरपालिका भवन तोडफोड

सप्तरी – तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाएका छन् । कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पुर्‍याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद […]

सप्तकोसी नगरपालिका भवन तोडफोड

तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाउनुभएको छ ।कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद पनि व्यक्त गरेको छ ।नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र),  जनता समाजवादी पार्टी र नेकपा एकीक

ग्यास लिक भएको भन्दै जगदम्बा स्टिलमा तोडफोड

वीरगञ्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा शुक्रबार स्थानीयहरुले तोडफोड गर्नुको साथै जस्ता प्लान्टको गेटमा तालाबन्दी समेत गरेका छन्।...

विद्यार्थीका विरोध शैली : कतै तालाबन्दी र तोडफोड, कतै नाचगान

काठमाडौँ– देशभरका विभिन्न विश्वविद्यालयहरूमा दैनिकजसो केही न केही बितण्डा हुने गरेको छ, कतै तोडफोड त कतै तालाबन्दी । राजनीतिक दल निकटका विभिन्न सङ्गठनहरूमा आबद्ध विद्यार्थीहरू अनेक माग राख्दै तालाबन्दी, नाराजुलुस, धर्ना र तडफोडमा उत्रिने गरेका छन् । गत बुधबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूले उपकुलपति नन्दबहादुर सिंह चढ्ने गरेका बा ९ च ६४४० र बा ११ च […]

बुटवलको वाणिज्य क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल  क्रान्तिकारीले तोडफोड गरेका छ ।  सेमेस्टर प्रणालीको विरोध गरिरहेको संगठनले मंगलवार बिहानमा मोटरसाइकलमा आएका विद्यार्थी क्याम्पसमा तोडफोड गरेका हुन् । आन्दोलनरत विद्यार्थी संगठनले साउन १० गतेदेखि क्याम्पसको लेखा, प्रशासन शाखामा तालाबन्दी गरेका थिए ।  क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले लेखा र प्रशासन शाखामा तोडफोड गरेर विद्यार्थीले क्षति पु¥याएको बताए ।  विद्यार्थी संगठनहरूले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बीबीएस र एमबीएसका पठ...